काठमाडौँ : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने निर्धारण हुन जरुरी रहेको बताएका छन्।बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भने पनि काम हुन नसकेको बताए। उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीजरल्याण्डको रहेको बताए।देवकोटाले भने,
ए सडक तँ कति बिग्रेको पानी पर्छ तैं हिलाम्मे हुनुपर्ने घाम लाग्छ तैं धुलाम्मे हुनुपर्ने हावा चल्छ पोल ढल्छ तैं रोकिनुपर्ने बीचबीचमा तैं उक्किनुपर्ने खाल्डाखुल्डी तैं पर्नुपर्ने ए सडक तँ कति बिग्रेको ? बाटो भुलेर भट्टी छिरेका विजय सुब्बाका सम्धीज्यू भन्दा बढी ए सडक तँ कति बिग्रेको ? मैले के यति भनेको थिएँ सडक त […]
१४ पुस, काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले आफ्नो कार्यकाल कति समय हुन्छ भन्ने ख्याल नगरी काम गर्ने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा उनले आफू भोलिदेखि नै यो संस्थालाई अझ राम्रो बनाउने प्रयत्नमा लाग्ने बताए । ‘कति हुन्छ कार्यकाल म त्यतातिर सोच्न चाहन्न । भोलिदेखि नै हामी यो संस्थालाई अझ बढी राम्रो बनाउन […]
विदेशबाट फर्किएका नेपाली यात्रुले ल्याएका के–के सामग्री र कति परिमाणका सामग्रीमा भन्सार छुट हुन्छ भन्ने विषयमा कतिपयलाई द्विविधा भएको पाइन्छ । सोही कारण कतिपय नेपाली यात्रुले विदेशबाट फर्कंदा तोकिएकोभन्दा बढी परिमाणमा...
नारायणगोपालले गाएका थिए- एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। अब यसको रिमिक्स भर्जन सुन्नुस- ‘एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…’ बुझ्नु भएन ? नहतारिनुस् न। म बुझ्ने गरी उदाहरणसहित बताइहाल्छु नि। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को इतिहासमा सबैभन्दा बढी कारोबार (टर्नओभर) कति छ ? २१ अर्बको ! गत वर्षको अगस्त महिनामा दुई दिन… Continue reading
नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
भारतसहित संसारका विभिन्न देशमा रोजगारी वा अध्ययनका लागि गएका नेपालीहरुको संख्या कति छ ? यस बारेमा हामीकहाँ अघिल्लो आधी शताब्दीदेखि अन्योल कायम रहँदै आयो । अन्य मुलुकको त कुरा छाडौँ, भारतमा मात्रै नेपाली नागरिकहरुको संख्या ६० देखि ७० लाख रहेको छ भन्ने कुरा बेलाबेलामा बाहिर आए । यो भनाई काठमाडौंको खुला मञ्चको मैदानमा अमुक दलले गरेको सभामा ५ लाख मानिस जम्मा भए भन्नुसरह थियो । यसमा कुनै सत्यता थिएन । किनकि त्यस मैदानको क्षमता ३० देखि ३५ हजार भन्दा बढी होइन । विदेशमा कति छन् त नेपालीहरु भन्ने ब
हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न खाद्य तत्वमा भिन्न भिन्न क्यालोरी पाइन्छ । हाम्रो शरीरलाई दिनमा कति क्यालोरी चाहिन्छ त्यो जान्नु अघि तपाईं महिला हो कि पुरुष, तपाईंको उमेर, तपाईंको कार्यक्षेत्र, तपाईंको वजन, तपाईंको उचाइ जान्नु जरुरी छ ।
सामान्यतय एउटा स्वास्थ मानिसलाई २४ घण्टामा २ हजार देखि ३ सम्म क्यालोरी जरुरत पर्छ । यदि तपाईं कडा परिश्रम गर्नुहुन्छ भने तपाईंलाई ज्यादा क्यालोरी जरुरत पर्छ । जस्तै खेलाडी, आर्मी, पुलिस, मजदुर वर्ग र बढदो उमेरका बाल बालिकालाई पनि अरुको तुलनामा बढी नै क्यालोरी जरुरी छ ।
तर तपाईं अफिसमा ...
२८ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला ? अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला ? २७ फागुनको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य १९ हजार […]