नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?

नेपालमा दुई किसिमका छापा मिडिया थिए- एउटा सरकारी, अर्को निजी लगानीको**। निजी लगानीका नाफा कमाउने उद्देश्य राखेका मिडिया कम्पनीले कति लगानी गरे, कति कमाए, कति गुमाए- केही पनि सार्वजनिक हुँदैन। तर पहिलो पटक एउटा निजी मिडिया कम्पनी- नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिकको प्रकाशन संस्था) को हरहिसाब पारदर्शी भएको छ। तर यो उसले चाहेर होइन, बाध्यताले।… Continue reading

सम्बन्धित सामग्री

निजी गाडी बने ‘सार्वजनिक’

दार्चुला । जिल्लाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारमा रातो नम्बर प्लेटका निजी गाडीले सार्वजनिक यातायातले झै यात्रु ओसारपसार गर्न थालेका छन् । निजी सवारीसाधनले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर, गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीले भाडा लिई धमाधम यात्रु बोकिरहेका छन् । निजी जिपहरू गोकुलेश्वर बजारबाट यात्रु […]

अझै पूर्ण खुसी छैन निजी क्षेत्र

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयुक्त सरकारको प्रधानमन्त्री बनेपछिका एक महिनामा निजी क्षेत्रले राखेका अधिकांश माग पूरा भएका छन् । अर्थमन्त्री विष्णु पौडेलको समन्वयमा पछिल्ला दिनमा निजी क्षेत्रले राखेका सबैजसो मागको सम्बोधन गरिएको छ । तर, निजी क्षेत्र पूर्ण रुपमा खुसी देखिएको छैन । निजी क्षेत्रले विरोधका कार्यक्रम अगाडि ल्याएको त छैन तर, सार्वजनिक कार्यक्रमहरूमा […]

सरकार-निजी क्षेत्र सहकार्य

निजी क्षेत्रलाई सरकारले र सरकारलाई निजी क्षेत्रले दोषारोपण गरेर गएमा समस्या झनै बढेर जानेछ । अर्थतन्त्रको महत्त्वपूर्ण सरोकारवाला पक्ष मिलेर यो समस्या समाधान कसरी गर्न सकिन्छ, त्यसमा सहकार्य गर्न जरुरी छ । अहिले निजी क्षेत्र एकदमै अप्ठेरो अवस्थामा छ । उद्यम–व्यवसाय गरेर प्रतिफल लिन सक्ने अवस्था छैन । अप्ठेरो परिस्थितिलाई तत्काल समाधान गर्नका लागि निजी […]

मुख्यसचिव कोईरालाले भने-सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन

काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् ।  बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोईरालाले यस्तो बताएका हुन् । उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व […]

मुख्य न्यायाधिवक्ता नै निजी वकिल

प्रदेश सरकारका कानुनी सल्लाहकार अर्थात् मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले निजी वकिल बनेर मुद्दामा बहस गरेका छन्। सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक नियुक्ति विवादको मुद्दामा संविधान र कानुनविपरीत झाले निजी वकिलको रूपमा आइतबार बहस गरेका हुन...

निजी क्षेत्र हतोत्साही

कोभिड–१९ महामारीबाट विस्तारै तंग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट निरन्तर प्रहार भइरहेको भन्दै निजी क्षेत्रले दुःख व्यक्त गरेको छ । यस्तो प्रहारले लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रको विकास एवं विस्तारमा नकारात्मक प्रभाव पर्ने बताउँदै निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको हो ।निजी क्षेत्रका संघसंस्थाहरुले आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न सकिने एवं लगानी अभिवृद्धि, […]

के होला निजी विद्यालयहरुको भविष्य ?

यतिखेर नेपालमा दुई प्रकारका शिक्षालयहरू सञ्चालनमा छन् । सरकार र समुदायको साझेदारीमा सञ्चालित सामुदायिक विद्यालय र विशुद्ध निजी लगानीमा सञ्चालित नाफामूलक संस्थागत विद्यालय । नेपालको शिक्षा ऐन २०२८ ले सम्पूर्ण विद्यालयहरूलाई विशुद्ध सेवामूलक शिक्षालयका रूपमा परिभाषित गरेको थियो । २०३६ सालमा सरकारले निजी क्षेत्रलाई विद्यालय खोल्न आह्वान गरेपछि निजी लगानीका विद्यालय खुल्न थालेका हुन् । प्रजातन्त्र पुनर्स्थापनासँगै २०४६ सालपछिको सरकारले आर्थिक उदारीकरणको नीति लिएपछि सार्वजनिक सामाजिक सेवाभावका शिक्षालयहरू क्रमशः सरकारी र निजी ...

नयाँ सरकारसँग के चाहन्छ निजी क्षेत्र ?

७ साउन, काठमाडौं । सरकार परिवर्तन भएसँगै निजी क्षेत्रको सक्रियता बढेको छ । हरेक दिनजसो निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेट्दै आफ्ना माग राखिरहेका छन् । निजी क्षेत्रले नयाँ सरकारसँग अनिवार्य खोपको माग गरिरहेको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै ३१ असारमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्यो । […]

बजेट निजी क्षेत्रमैत्री, तर कार्यान्वयनमा आशंका : निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री भएको बताएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको तर्फबाट दिएका सुझाबहरू समावेश गरेको दुवै संस्थाले बताएका...