दाँतको उपचार गराउँदा विरामीको मृत्यु

रेसुङ्गा हस्पिटलमा दाँतको उपचार गराउन गएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दाँतको उपचार गर्न रेसुङ्गा अस्पताल पुगेका मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको ज्यान गएको हो । अर्यालको गिँजाको पिप निकाल्ने क्रममा बुधवार राती मृत्यु भएको हो।

सम्बन्धित सामग्री

भूकम्प अद्यावधिक: नलगाढकी उपप्रमुख सिंहको मृत्यु

गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आउनु भएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रेसुङ्गा अस्पतालले १० लाख क्षतिपूर्ति दिने भएपछि परिवारले शव बुझे

५ पुस, गुल्मी । गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक जनाको मृत्यु भएपछि अस्पतालले पीडीत परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको छ । दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका-६ अर्जेका ५६ वर्षीय शवलाल अर्यालको परिवारले क्षतीपूर्तिवापत १० लाख पाउने भएको हो । अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति …

दाँतको उपचारका क्रममा बिरामीको मृत्यु

गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यु भएको छ। मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिजाको पिप निकाल्ने क्रममा मृत्यु भएको बताइएको छ। उनका आफन्त बुद्धि गौतमका अनुसार सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिजाको पिप निकालेपछि ठीक हुन्छ भनेका थिए तर, अप्रेसनपछि उनको होस खुलेन। अस्पताल…

बिरामीको मृत्युपछि रेसुङ्गा अस्पतालमा तनाव

५ पुस, गुल्मी । दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यु भएपछि रेसुङ्गा अस्पतालमा तनाव उत्पन्न भएको छ । मालिका गाउँपालिका ६ अर्जेका ५७ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ …

बिरामीको मृत्यु पछि गुल्मीको रेसुङ्गा अस्पतालमा तनाव

गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । मंगलबार राति ८ बजे अस्पतालमै मृत्यु भएको थियो ।