रुपन्देही: गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यु भएपछि तनाव भएको छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन्।
मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिजाको पिप निकाल्ने क्रममा मृत्यु भएको हो। अस्पतालले पहिले पनि यस्ता लापरबाही गरेको भन्दै दोषीलाई