५ पुस, गुल्मी । गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक जनाको मृत्यु भएपछि अस्पतालले पीडीत परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको छ ।
दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका-६ अर्जेका ५६ वर्षीय शवलाल अर्यालको परिवारले क्षतीपूर्तिवापत १० लाख पाउने भएको हो ।
अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति …