झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।
काठमाडौं बसुन्धरास्थित चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका ७० वर्षीय सुरज ढुंगानाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालविरूद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् । सुरज पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । चिकित्सकको लापरबाहीका कारण सुरजको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले नाराबाजी गरेका हुन् । अस्पतालमा तनाव सृजना भएपछि शनिबार साँझ प्रहरी, अस्पताल र मृतकका आफन्तबीच सहमतिको प्रयास भएको जिल्ला प्रहरी परिसर का
११ असार, काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई […]
कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको आज (शनिबार) बिहान अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि आफन्तले अस्पतालमा अगाडि प्रदर्शन गरेकाछन् । भीड तितरवितर गर्न अश्रु ग्यास समेत प्रयोग गरेको इलाका […]
कैलाली । बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरिया स्थित अत्तरियाको पद्मा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागि अस्पताल आएका गोदावरी नगरपालिका – ३ का ३८ वर्षीय विनोद कुमार बोहराको उपचारको क्रममा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले अस्पतालमा तोडफोड गरेका हुन् । मृतकका आफन्तहरूले अस्पतालको एम्बुलेन्ससमेत […]
पोखरा । बिरामीको मृत्यु भएपछि पोखरास्थित फेवासिटी अस्पतालमा तनाव भएको छ । पत्थरीको शल्यक्रिया गर्ने क्रममा स्याङ्जाकी एक युवतीको मृत्यु भएपछि आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।
पोखरा । बिरामीको मृत्यु भएपछि पोखरास्थित फेवासिटी अस्पतालमा तनाव भएको छ । पत्थरीको शल्यक्रिया गर्ने क्रममा स्याङ्जाकी एक युवतीको मृत्यु भएपछि आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।
रुकुम : रुकुम पश्चिम सल्लेस्थित राप्ती समाज अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ। त्रिवेणी गाउँपालिका–९ का वडा सदस्यसमेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान अस्पतालमा मृत्यु भएको हो। आफन्तका अनुसार टाउको दुख्ने, जिउ दुख्ने समस्याका कारण रावल उपचारका लागि आफैँ हिँडेर अस्पताल...