बिरामीको मृत्युपछि रेसुङ्गा अस्पतालमा तनाव

५ पुस, गुल्मी । दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यु भएपछि रेसुङ्गा अस्पतालमा तनाव उत्पन्न भएको छ । मालिका गाउँपालिका ६ अर्जेका ५७ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ …

सम्बन्धित सामग्री

उपचारका क्रममा बिरामीको मृत्यु, अस्पतालमा तनाव

दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् ।

बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव

झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।

काठमाडौंको चिरायु अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव

काठमाडौं बसुन्धरास्थित चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका ७० वर्षीय सुरज ढुंगानाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालविरूद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् । सुरज पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । चिकित्सकको लापरबाहीका कारण सुरजको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले नाराबाजी गरेका हुन् । अस्पतालमा तनाव सृजना भएपछि शनिबार साँझ प्रहरी, अस्पताल र मृतकका आफन्तबीच सहमतिको प्रयास भएको जिल्ला प्रहरी परिसर का

बिरामीको मृत्युपछि काठमाडौंको चिरायु अस्पतालमा तनाव

११ असार, काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई […]

कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त

कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको आज (शनिबार) बिहान अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि आफन्तले अस्पतालमा अगाडि प्रदर्शन गरेकाछन् । भीड तितरवितर गर्न अश्रु ग्यास समेत प्रयोग गरेको इलाका […]

पत्थरीको शल्यक्रिया गर्न गएकी सविनाको मृत्यु, फेवासिटी अस्पतालमा तनाव

पोखरा । बिरामीको मृत्यु भएपछि पोखरास्थित फेवासिटी अस्पतालमा तनाव भएको छ । पत्थरीको शल्यक्रिया गर्ने क्रममा स्याङ्जाकी एक युवतीको मृत्यु भएपछि आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।

पत्थरीको शल्यक्रिया गर्न गएकी सविनाको मृत्यु, फेवासिटी अस्पतालमा तनाव

पोखरा । बिरामीको मृत्यु भएपछि पोखरास्थित फेवासिटी अस्पतालमा तनाव भएको छ । पत्थरीको शल्यक्रिया गर्ने क्रममा स्याङ्जाकी एक युवतीको मृत्यु भएपछि आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।

पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

काठमाडौं :  चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ। अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले जा...

बिरामीको मृत्युपछि राप्ती समाज अस्पतालमा तनाव

रुकुम : रुकुम पश्चिम सल्लेस्थित राप्ती समाज अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ। त्रिवेणी गाउँपालिका–९ का वडा सदस्यसमेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान अस्पतालमा मृत्यु भएको हो। आफन्तका अनुसार टाउको दुख्ने, जिउ दुख्ने समस्याका कारण रावल उपचारका लागि आफैँ हिँडेर अस्पताल...

अप्रेशनपछि बिरामीको मृत्यु भएपछि नेशनल सिटी अस्पतालमा तनाव

चितवन । चितवनको भरतपुरस्थित नेशनल सिटी अस्पतालमा पत्थरीको अप्रेशनपछि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त