सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा लाग्ने करलाई वृद्धि गर्नुपर्ने उनीहरुको माग छ।

सम्बन्धित सामग्री

विदेशी वस्तु आयातमा कर वृद्धि तथा प्रतिबन्ध लगाउन माग

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरी विदेशी वस्तु आयातमा कर वृद्धि तथा प्रतिबन्ध लगाउन माग भएको छ । एनसी एग्रो टेक इन्डस्ट्रिज प्रालिले अर्थ मन्त्रालयलाई पत्र लेख्दै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरी विदेशी वस्तु आयातमा कर वृद्धि तथा प्रतिबन्ध लगाउन माग गरेको हो । भन्सार छलेर आउने विदेशी वस्तुहरुसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न समस्या रहेको एनसी […]

कर वृद्धि फिर्ता गर्न गण्डकी कांग्रेस समितिको माग

पाेखरा । गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ । पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बैठक पछि पार्टी प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)ले जारी […]

वृद्धि गरिएको कर फिर्ता लिन गण्डकी काँग्रेसको माग

काठमाडौँ । गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ। पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बैठक पछि पार्टी प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले बताए। गण्डकी […]

कर वृद्धि तत्काल फिर्ता गर्न कांग्रेसको माग

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले गण्डकी प्रदेश सरकारले बढाइएको कर वृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।

गण्डकी सरकारले बढाएको सवारी कर घटाउन युवा संघको माग

पोखरा- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ गण्डकीले सवारी कर फिर्ता लिन माग गरेको छ । युवा संघले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर ज्ञापनपत्र बुझाउँदै तत्कालै बढाइएको कर फिर्ता लिन माग गरेका हुन् । गण्डकी सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सवारी साधनको कर वृद्धि गरेको छ । किसानले खेतमा चलाउने ट्याक्टरदेखि लक्जरी […]

बजेटमा माग सम्बोधन गर्न अर्थमन्त्रीलाई चेम्बरको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफूले दिएको सुझाव कार्यान्वयन हुन नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएको छ ।अर्थमन्त्री शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेजी गर्न चेम्बरले माग गरेको […]

बजेटमा आफ्ना माग सम्वोधन गर्न अर्थमन्त्रीलाई चेम्बरको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफुहरुले दिएको सुझाव कार्यन्वयन हुन नसकेको भन्दै अर्थमन्त्री समक्ष पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेजी गर्न चेम्बरले माग गरेको छ । बजेटमा उल्लेखित कर नीतिले नीजि क्षेत्रलाई थप धरासायी बनाउने चेम्बरको ठहर छ ।बिदेशी मुद्राको सटही दरमा बृद्धि तथा बढ

महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएपछि युवायुवतीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि विरोध प्रदर्शन गरिएको हो। स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर…

कर वृद्धि, महँगीलगायत विषयमा सांसदहरुले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैं - प्रतिनिधिसभाको शुक्रबारको बैठककाे शुन्य समयमा सांसदहरुले कर वृद्धि, मंहङ्गी लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  सांसदहरुले स्थानीय तहले जथाभावी कर लगाएकाले जनता मारमा परेको भन्दै करमा पुर्नविचार गर्न माग गरेका छन् । त्यसैगरी, उनीहरुले श्रमिकलाई नयाँ कायम भएको तलब भत्ता उपलब्ध गराउन ...

कर वृद्धि घटाउन माग

काठमाडौं – नेकपा (माले) स्थायी कमिटीको बैठकले व्यक्तिगत घटना दर्ता शुल्कदेखि विभिन्न सेवामा तथा करमा गरिएको वृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।  पार्टी महासचिव सिपी मैनालीको अध्यक्षतामा बुधबार बसेको बैठकले हालै वृद्धि गरिएको विभिन्न शुल्क तथा करले सर्वसाधारण जनतालाई मार पर्ने हुँदा समाजवादी अर्थतन्...