बजेटमा माग सम्बोधन गर्न अर्थमन्त्रीलाई चेम्बरको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफूले दिएको सुझाव कार्यान्वयन हुन नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएको छ ।अर्थमन्त्री शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेजी गर्न चेम्बरले माग गरेको […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीलाई इकोनोमिक्सको ज्ञान छैन, परिवर्तन गरौंः अमरेश सिंह

काठमाडौं, २१ असोज । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या छैन भन्ने भाष्य निर्माण गर्न खोजेको आरोप लगाएका छन् । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अर्थमन्त्री महतले अर्थतन्त्रमा कुनै समस्या नरहेको र विपक्षीहरुले मात्रै विरोध गरिरहेको भन्ने भाष्य निर्माण गर्न खोजेको उनको भनाई छ । उनले अर्थमन्त्रीसँग […]

अर्थमन्त्रीलाई १५ दिनको समय, आन्दोलन स्थगित

नयाँ सरकारका अर्थमन्त्री विष्णु पौडेलले उद्योगी-व्यवसायीले राखेका माग सम्बोधन गर्न १५ दिनको समय मागेपछि निजी क्षेत्रले आन्दोलन स्थगित गरेको छ । ब्याजदर घटाउनुपर्ने तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगित गर्नुपर्ने मुख्य माग राखेर दुई महिनादेखि निजी क्षेत्र आन्दोलनमा उत्रिएको थियो । आन्दोलनरत व्यवसायी र अर्थमन्त्री पौडेलबीच बुधबार सिंहदरबारमा वार्ता भएको थियो । त्यसक्रममा अर्थमन्त्री पौडेलले […]

अर्थमन्त्रीलाई १५ दिनको समय दिएर आन्दोलन स्थगित

काठमाडौं, पुस १४ । नयाँ सरकारमा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी-व्यवसायीले राखेका माग सम्बोधन गर्न १५ दिनको समय मागेपछि निजी क्षेत्रले आन्दोलन स्थगित गरेको छ । ब्याजदर घटाउनुपर्ने तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगित गर्नुपर्ने मुख्य माग राखेर दुई महिनादेखि निजी क्षेत्र आन्दोलनमा उत्रिएको थियो । आन्दोलनरत व्यवसायी र अर्थमन्त्री पौडेलबीच बुधबार सिहंदरबारमा वार्ता भएको थियो […]

अर्थमन्त्रीलाई १५ दिनको समय, आन्दोलन स्थगित

काठमाडौं । नयाँ सरकारमा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी-व्यवसायीले राखेका माग सम्बोधन गर्न १५ दिनको समय मागेपछि निजी क्षेत्रले आन्दोलन स्थगित गरेको छ । ब्याजदर घटाउनुपर्ने तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगित गर्नुपर्ने मुख्य माग राखेर दुई महिनादेखि निजी क्षेत्र आन्दोलनमा उत्रिएको थियो । आन्दोलनरत व्यवसायी र अर्थमन्त्री पौडेलबीच बुधबार सिहंदरबारमा वार्ता भएको थियो । त्यसक्रममा […]

सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री उपस्थित

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए । ‘अर्थमन्त्री बिना कसरी विनियोजन विधेयकमा छलफल गर्नु,’ उनले प्रश्न गरेका थिए । प्रतिपक्षी दलले अर्थमन्त्री खोजेपछि सभामुख सापको

खेर गएको वर्ष

कोरोनाले थिलथिलो पारेको नेपाली अर्थतन्त्र बिस्तारै चलायमान हुन थालेको थियो । दुईतिहाइको सरकारको नेतृत्वले कुनै पनि आर्थिक नीतिमार्फत पीडामा परेको उद्योग, व्यवसायलाई सम्बोधन नगरे तापनि मौद्रिक नीतिले सम्बोधन गरेका कारण उद्योग–व्यवसायहरू पूर्ण क्षमतामा सञ्चालन हुने तरखरमा थिए । नयाँ बनेको सरकार तथा यसका अर्थमन्त्रीलाई एउटा अवसर थियो, अर्थतन्त्रलाई झन् चलायमान बनाएर आर्थिक वृद्धि बढाउने अनि […]

पेट्रोलियम आयात आधा भन्दा बढीले घटाउन राष्ट्र बैङ्कको सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै केन्द्रीय बैङ्कले यस्तो सुझाव दिएको हो । अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैङ्कले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी […]

पाकिस्तानमा सरकारी कर्मचारी आन्दोलित

एजेन्सी।पाकिस्तानका सरकारी कर्मचारी तलबसुविधा कम भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले १० प्रतिशत तलब वृद्धि घोषणा गरेपछि त्यसलाई निकै कम भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले शुक्रबार बृहत् प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने माग गरेका छन्। कर्मचारीहरुले अर्थमन्त्रीलाई लक्षित गर्दै संसद् भवनअगाडि प्रदर्शन गरेका थिए। आफ्नो माग सम्बोधन नभए जुनदेखि कडा आन्दोलन गर्ने उनीहरुको भनाइ छ।

अर्थमन्त्रीलाई आगामी बजेटका लागि अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको ५ सुझाव

काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको पूर्वसन्ध्यामा विभिन्न सुझाव पेश गरेको छ । अर्थमन्त्रीसमक्ष पेश गरिएको उक्त सुझावपत्रमा विभिन्न ५ मुख्य विषयहरुलाई सम्बोधन गर्न अनुरोध गरिएको संघकी अध्यक्ष विमला आचार्यले बताइन् । आचार्यले यस महामारीको परिस्थितिमा अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि स्थायी कर्मचारीहरुले […]