कर वृद्धि फिर्ता गर्न गण्डकी कांग्रेस समितिको माग

पाेखरा । गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ । पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बैठक पछि पार्टी प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)ले जारी […]

सम्बन्धित सामग्री

कर वृद्धि तत्काल फिर्ता गर्न कांग्रेसको माग

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले गण्डकी प्रदेश सरकारले बढाइएको कर वृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।