काठमाडौं – नेकपा (माले) स्थायी कमिटीको बैठकले व्यक्तिगत घटना दर्ता शुल्कदेखि विभिन्न सेवामा तथा करमा गरिएको वृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।
पार्टी महासचिव सिपी मैनालीको अध्यक्षतामा बुधबार बसेको बैठकले हालै वृद्धि गरिएको विभिन्न शुल्क तथा करले सर्वसाधारण जनतालाई मार पर्ने हुँदा समाजवादी अर्थतन्...