माओवादीले ल्यायो घोषणापत्र : संविधान संशोधनमा जोड ( पूर्ण पाठसहित)

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ। माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र […]

सम्बन्धित सामग्री

लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक

काठमाडौँ,२१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ । घोषणापत्रमा सबै प्रकारका […]

लोसपाको घोषणापत्र : संविधान संशोधनको प्रतिबद्धता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ । घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली …

लोसपाको पनि घोषणापत्र सार्वजनिक, संविधान संशोधन अनिवार्य (पूर्णपाठसहित)

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ । पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्य

जसपाले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठ)

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। प्रतिवद्धतापत्र नाम दिइएको घोषणापत्र काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवसहितका नेताले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जसपाले समानुपातिक प्रतिनिधत्व हुने संसद र प्रत्यक्ष कार्यकारी प्रमुखसहितको शासकीय स्वरूपको प्रस्ताव घोषणापत्रमा गरेको छ। उसले संविधान संशोधन वा परिमार्जनको प्रस्ताव पनि अघि सारेको छ। नेपालको संविधान मूलतः नेपाली

माओवादी र एकीकृत समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजानिक गर्दैछन्।नेकपा माओवादी केन्द्रले दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा घोषणापत्र सार्वजानिक गर्ने कार्यक्रम तय गरेको छ । माओवादी केन्द्रले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ। प्राप्त उपलब्धिको रक्षा र संविधान कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको जनाइएको छ। पार्टीका जनवर्गीय संगठन, विभाग र विभि

कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वय

नेपाल समाजवादी पार्टी (नेसपा)ले गर्यो घोषणापत्र सार्वजनिक

काठमाण्डौ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि नेसपाले संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो । नेसपाले संविधान संशोधनलगायतका माध्यमबाट देशको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प उल्लेख गरेको छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना ग...

संविधान राजनीतिक दलको चुनावी घोषणापत्र होइन

तुलसीराम पराजुली संविधान राजनीतिक दलको चुनावी घोषणापत्र होइन । संविधान त जनतालाई सार्वभौमसत्ता र सरकारलाई वैधानिक अधिकार सम्पन्न बनाउन बृहत् राजनीतिक एवं कानुनी सहमतिको दस्ताबेजको रुपमा विधि प्रक्रिया अवलम्बन गरी बनाइएको राज्य सञ्चालनको प्रमुख आधार देशको मूल कानुन हो । तर राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ पूरा गर्नको लागि संविधानलाई आफूखुशी व्याख्या, अपव्याख्या गर्नु संविधानको […]

संविधान राजनीतिक दलको चुनावी घोषणापत्र होइन

तुलसीराम पराजुली संविधान राजनीतिक दलको चुनावी घोषणापत्र होइन । संविधान त जनतालाई सार्वभौमसत्ता र सरकारलाई वैधानिक अधिकार सम्पन्न बनाउन बृहत् राजनीतिक एवं कानुनी सहमतिको दस्ताबेजको रुपमा विधि प्रक्रिया अवलम्बन गरी बनाइएको राज्य सञ्चालनको प्रमुख आधार देशको मूल कानुन हो । तर राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ पूरा गर्नको लागि संविधानलाई आफूखुशी व्याख्या, अपव्याख्या गर्नु संविधानको […]