किन असफल भयो सीसीएमसी ?

केही साताअघि नेपाल सरकारले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी संरचना तथा कार्यविधिमा हेरफेर गर्‍यो । सो अघि प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) आफ्नो काम गर्न असफल भएकोले भंग गर्न माग गरेको थियो भने माओवादी केन्द्रले पनि सो केन्द्र खारेज गर्न आह्वान गरेको थियो । हुन त यी मागहरूलाई राजनीतिक तथा अन्य कोणबाट पनि […]

सम्बन्धित सामग्री

सीसीएमसी : राजनीतिक नेतृत्व असफल भएपछि पूर्व सैनिक

१२ जेठ, काठमाडौं । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बारम्बार भन्थे, ‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रभावकारी समन्वय गर्ने हो भने कोरोना महामारी धेरै हदसम्म नियन्त्रणमा लिन सकिन्छ । यसले जनताको जीवन रक्षा त हुन्छ नै, पोखरेलको राजनीतिक जीवनमा पनि ठूलो फड्को मार्न सक्छ ।’ उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको संयोजक गरी […]

कोरोना नियन्त्रणमा प्रभावकारी नभएकाले सीसीएमसी खारेज गर्न विपक्षी दलहरूको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी दल माओवादी केन्द्रले कोरोना संकट व्यवस्थापनमा असफल सीसीएमसीको औचित्य नभएकाले खारेज गर्नुपर्ने माग गरेका हुन् ।

माओवादी केन्द्रद्वारा सीसीएमसी खारेज गर्न माग

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सीसीएमसी खारेजको माग गरेको हो । यस्तै, सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा भष्ट्राचार गरेको, कोरोना नियन्त्रणमा असफल भएकोलगायतका विषयमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ […]

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र असफल भएको कांग्रेसको निष्कर्ष, भंग गर्न माग

सीसीएमसी संरचना असफल भएकोले त्यसको स्थानमा प्रभावकारी संयन्त्रको व्यवस्था गर्न कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।