चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको धार्मिक एवं पर्यटकीय महत्व बोकेको वाल्मिकी आश्रम जान नारायणी नदीमा झोलुङ्गे पुल बनेको छ । यो पुल ५ करोड ५७ लाख २२ हजार ३ सय ८५ रुपैयाँ...
१ मंसिर, काठमाडौं । नेपालमा सियो उत्पादन भइरहेको छ वा छैन भन्ने विषयमा सरकारले अस्पष्ट जवाफ दिएको छ । नेपाल मजदुर किसान पाटीए (नेमकिपा)का सांसद प्रेम सुवालले संघीय संसदको दोस्रो अधिवेशनमा नेपालमा ‘सियो बन्यो कि बनेन ?’ भनी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सोधेका थिए । जवाफमा उद्योग मन्त्रालयले अस्पष्ट जवाफ दिएको हो […]
गएको एक हप्तादेखि राहदानी विभागको सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण पनि सुरु भएको छ । आइतवार विभागमा पुग्दा राहदानी वितरणको काम भइरहेको थियो ।
उसै त थामिनसक्नुको भिड हुने राहदानी विभागमा एक हप्ता वितरण ठप्प हुँदा झन भिड नहुने कुरै भएन । एक हप्ता समस्या देखिएर समाधान भएकोमा खुसी देखिनुहुन्थ्यो विभागका प्रवक्ता दुरपदा सापकोटा ।
सापकोटा भन्नुहुन्छ, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समा...
काठमाडौं, भदौ १७ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलका शीर्षतहका नेताको पटकपटकको बैठकले चुनावी सिट बाँडफाँटका लागि प्रारम्भिक खाका बनाए पनि सहमतिबिनै टुंगिएको हो । […]
काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलका शीर्षतहका नेताको पटकपटकको बैठकले चुनावी सिट बाँडफाँटका लागि प्रारम्भिक खाका बनाए पनि सहमतिबिनै टुंगिएको हो । निरन्तरको बैठकमा […]
The post गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो, सहमति बनेन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौंमा गुरुयोजना बन्यो, लेन बनेन
ललितपुरमा बन्यो हालसम्म ३२ किलोमिटर साइकल लेन
ललितपुर महानगरपालिकाले साइकल लेनमा साइकल मात्र गुड्ने बनाउने ब्यारिकेडेट पोल (साइकलका लागि मात्रै छुट्याइएको) राख्न सुरु गरेको छ । यस्तो पोल...
पर्वत, असार ४ । तत्कालीन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चार वर्षअघि पर्वतको कुस्मामा रेल्वेस्टेसन बन्ने सपना बाँडे । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखराबाट म्याग्दीसम्म रेल चल्ने र बेनीसम्म रेलमा जाँदा कुस्मा रेल्वेस्टेसन भइछाड्ने दृढता व्यक्त गरेका थिए ।२०७४ कात्तिक ३० गतेको […]
काठमाडौं (अस) । पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका राजनीतिक विश्लेषणयुक्त आलेखहरूको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । श्रेष्ठको उक्त पुस्तक आइतवार सार्वजनिक गरिएको हो ।
स्व. श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जुन २०७५ मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो ।
कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन ?’ उनको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवको अवसरमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो । यात्रा संस्मरणमा उनले यूरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एशियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक अनुभूति समेटेका थिए । ‘नेपाल किन बनेन ?’ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ ।
कामना न्यूज पब्लिकेशन्स प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरूको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो । पुस्तक प्रकाशक तथा कामना न्यूज पब्लिकेशन्सका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख समेत समावेश गरेका छन् ।
किताबमा सञ्चारविद् प्रा. रामकृष्ण रेग्मी, महिला मानवअधिकार अभियन्ता वन्दना राणा, वरिष्ठ पत्रकारद्वय डा. कुन्दन अर्याल, देवप्रकाश त्रिपाठी र वरिष्ठ साहित्यकार एसपी आशाबाट लेखक तथा पत्रकार पुष्करलाल श्रेष्ठप्रति अभिव्यक्त धारणा पनि समेटिएका छन् । नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुनेछ ।