साइकल लेन व्यवस्थित बनाउँदै छ ललितपुर

काठमाडौंमा गुरुयोजना बन्यो, लेन बनेन ललितपुरमा बन्यो हालसम्म ३२ किलोमिटर साइकल लेन ललितपुर महानगरपालिकाले साइकल लेनमा साइकल मात्र गुड्ने बनाउने ब्यारिकेडेट पोल (साइकलका लागि मात्रै छुट्याइएको) राख्न सुरु गरेको छ । यस्तो पोल...

सम्बन्धित सामग्री

तीन वर्षअघि बनेको काठमाडौंमा साइकल लेनको गुरुयोजना अझै अलपत्र

ललितपुर महानगरपालिकाले साइकल लेन व्यवस्थित गर्दै ब्यारिकेडेट पोल (साइकलका लागि मात्रै छुट्याइएको) नै राखिसकेको छ । महानगरभित्रका अन्य साइकल लेनलाई पनि हरियो र सेतो रङ लगाएर चिटिक्क पारेको छ । तर, ०७६...

अतिक्रमणमा साइकल लेन (फोटोफिचर)

काठमाडौं :  साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरू अतिक्रमणमा परेका छन्। अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ। ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनि मण्डल,झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ। निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि

अतिक्रमणमा ललितपुरका साइकल लेन (फोटोफिचर)

साइकल मैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकल मैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाइमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाले धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकल मैत्री सडक संरचना निर्माण हुने आशा गरिएपनि यस प्रकारको अव्यवस

ललितपुरको साइकल लेन नाम मात्रैको (फोटो फिचर)

३ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकलमैत्री शहर बनाउने उद्देश्यले सडकको छेउमा साइकल लेन बनाए पनि अहिले ती साइकल लेन अतिक्रमणमा परेका छन् । साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध […]

रिङरोडमा साइकल लेन बनाउन टेण्डर

काठमाडौं– ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव मागको सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो । यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि […]

रिङरोडमा साइकल लेन बनाउने टेण्डर आह्वान

ललितपुर, २५ माघ । रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वान गरिएको छ । ललितपुर महानगरपालिकाले १ करोड ९४ लाख २८ हजार १ सय ३४ रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव मागको सूचना सोमबार जारी गरेको हो । महानगरपालिकाले सूचनामा पुरानो साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वान गरेको छ । ४९ लाख ३३ […]

रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाद्वारा टेण्डर

ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागकाे सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो ।यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वन गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्न

चक्रपथमा साइकल लेन : विभागले अनुमति दिएन, टेन्डर गर्दै महानगर

१९ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथको ललितपुरभित्र पर्ने विस्तारित खण्डमा  छुट्टै साइकल लेन बनाउन टेन्डर गर्ने भएको छ । सडक विभागले अनुमति नदिए पनि ललितपुरले यसैवर्ष साइकल लेन बनाउने निर्णय गरेको हो । ललितपुरको बालकुमारी पुलदेखि बल्खुसम्मको करिब ७.९ किलोमिटर चक्रपथमा छुट्याइने साइकल लेनको डिजाइन तयार भएको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर […]

साइकल लेन बन्यो ऐन बनेन

गत मंसिर १४ गते ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले कुपन्डोल–पुल्चोक साइकल लेन उद्घाटन गरे । साइकल

ललितपुर महानगरले बनाउन थाल्यो साइकल लेन

१४ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणको 'पाइलट प्रोजेक्ट' सुरु गरेको छ । शनिबार कुपण्डोलमा आयाजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले त्यसको शुभारम्भ गरेका छन् । उनकाअनुसार अहिले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म साइकल …