ओलीको टिप्पणी– चुनावपछि पनि गठबन्धनको सरकार बन्यो भने कुट्दै हिँड्छन्

उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए ।