‘सत्ता गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् । श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको स्वीकारे । उनले भने, “कुन मापदण्ड अनुसार कसरी जाने

सम्बन्धित सामग्री

गठबन्धनमा कांग्रेसले पाएको ८७ सिटमा यी हुन् सम्भावित उम्मेदवार

सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुङ्गिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ८७ सिटमा उम्मेदवारी दिने भएको छ ।बाँकी सिटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिने गरी गठबन्धनमा सहमति भएको छ । अब कांग्रेसमाथि ८७ सिटमा पार्टीका उम्मेदवार छनोट गर्नुपर्ने चुनौती थपिएको छ ।गठबन्धनमा कांग्रेसले पाएका ८७ सिटमध्ये पार्टीको तल्लो कमिटीबाट २७ निर्व

गठबन्धनमा १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दैं श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरुले गरेको […]

प्रेम आलेको क्षेत्रमा टिकटका लागि गठबन्धनमा मारामार !

धनगढी : सरकारले मंसिर ४ गतेलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति तोकेपछि डोटीमा उम्मेदवारको चर्चा शुरु भएको छ। विशेषगरी सत्ताधारी गठबन्धनमा बलियो मानिएका नेताहरूको निर्वाचन क्षेत्र एउटै परेपछि चर्चा झनै चुलिएको हो।प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा पनि टिकटकै बारेमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादीका मुख्य नेताहरुको निर्वाचन क्षेत्र एउटै परेपछि टिकटकै लागि यहाँ मारामार हुने देखिएको छ।नेपाली काँग्

गठबन्धनमा शक्ति थप्ने दाउमा देउवा

काठमाडौं । स्थानीय तह निर्वाचन परिणामबाट उत्साहित बनेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ल्याउन कसरत थालेका छन् । स्थानीय तह निर्वाचनअघि नै लोसपालाई सत्ता गठबन्धनमा ल्याउने प्रयास गरेका देउवाले निर्वाचन सम्पन्न भएपछि पनि त्यो कसरतलाई जारी राखेका छन् । लोसपाले देउवा नेतृत्वको सरकारलाई समर्थन दिँदै आएका […] The post गठबन्धनमा शक्ति थप्ने दाउमा देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धनमा शक्ति थप्ने दाउमा देउवा

काठमाडौं । स्थानीय तह निर्वाचन परिणामबाट उत्साहित बनेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ल्याउन कसरत थालेका छन् । स्थानीय तह निर्वाचन अघि नै लोसपालाई सत्ता गठबन्धनमा ल्याउने प्रयास गरेका देउवाले निर्वाचन सम्पन्न भएपछि पनि त्यो कसरतलाई जारी राखेका छन् । लोसपाले देउवा नेतृत्वको सरकारलाई समर्थन दिंदै […]

कात्तिकमा प्रतिनिधिसभाको निर्वाचन गर्न सत्ता गठबन्धनमा प्रस्ताव

काठमाडौं ।  स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिको विषयमा छलफल शुरू भएको छ ।सत्ता गठबन्धनमा कात्तिक अन्तिम सातादेखि मंसिर अन्तिमसम्म संघ र प्रदेशको निर्वाचन गर्ने विषयमा छलफल शुरू भएको छ । सत्ता गठबन्धनमा मितिको विषयमा सहमति जुटेसँगै सरकारले दलहरूबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा मिति तोक्नेछ ।संविधानअनुसार मंसिरमा कार्यकाल […]

सत्तारुढ गठबन्धनमा छलफल–कात्तिकमा संघ र प्रदेशको निर्वाचन

सत्तारुढ गठबन्धनमा कात्तिकमा संघ र प्रदेशको निर्वाचन गर्ने गरी छलफल सुरु भएको छ ।  आगामी कात्तिक अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको सत्तारुढ दल...

निर्वाचन नजिकिदै गर्दा गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र

काठमाडौं । स्थानी तहकाे निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनमा एक-अर्कालाई गलाउने रणनीति तीव्र रुपमा चलेकाे छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा चुनावी तालेमल गरेर जाने सत्तारुढ गठबन्धनले निर्णय गरेपनि नेताहरुका अभिव्यक्ति हेर्दा अझै आशंका देखिएको छ । एकातिर गठबन्धनका दलहरुले चुनावी तालमेलको लागि स्थानीय संयन्त्र निर्माण गर्नुका साथै केन्द्रमा निर्वाचन परिचालन समिति […]

निर्वाचन हुन नदिने र रोक्न खोज्ने गठबन्धनमा छन्ः ओली

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा चुनाव हुन नदिने र रोक्न खोज्नेहरु भएको टिप्पणी गरेका छन् । उनले चुनाव हुन नदिने षड्यन्त्रलाई असफल बनाएर बहुमत हासिल गर्ने दाबी गरे । ‘चुनाव हुन नदिने रचुनाव रोक्न खोज्ने गठबन्धनमा छन्,’ ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा भने,‘हामी कसैलाई चुनावबाट […]