सामान्य प्रशासनमन्त्री श्रेष्ठको दाबी– गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति भइसक्यो
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सत्ता गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् ।