गठबन्धनमा १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दैं श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरुले गरेको […]

सम्बन्धित सामग्री

गठबन्धनमा आंशिक सहमति, दोहोरो दाबी शीर्ष नेतृत्वले टुंग्याउने

गठबन्धनमा रहेका पाँच दलबीच आसन्न प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा आंशिक सहमति जुटेको छ । तर, केही निर्वाचन क्षेत्रमा भएको एकभन्दा धेरै दलको दाबी शीर्ष नेताको समझदारीमा टुंगो...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ – आज दिनभर आजबाट बडा दशैँ सुरु, नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको गृह मन्त्रीको आरोप, गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी,गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी, विद्यार्थीहरुलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय लगायतका समाचारहरूले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: […]

गठबन्धनभित्र १३५ निर्वाचन क्षेत्रमा सहमति

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरूले गरेको […]

‘सत्ता गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् । श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको स्वीकारे । उनले भने, “कुन मापदण्ड अनुसार कसरी जाने

सहमति नजिक गठबन्धन

काठमाडौं, असोज ७ । सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही निर्वाचन क्षेत्रमा माओवादीसहित गठबन्धनमा रहेका दलहरूले दाबी गरेका छन्। सहमति जुट्न बाँकी रहेका निर्वाचन क्षेत्रका विषयमा सत्ता […]

गठबन्धनमा सिट बाँडफाँट : ६० निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र दाबी

२१ भदौ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले केही सिटको बाँडफाँट टुंग्याएको छ । तर धेरै सिटमा एकभन्दा बढी दलको दाबी रहेका कारण मंगलबार पनि सहमति जुट्न नसकेको कार्यदलका सदस्यहरुले बताएका छन् । सिट संख्या टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलका एक सदस्यका अनुसार मंगलबार साँझसम्म […]