कात्तिकमा प्रतिनिधिसभाको निर्वाचन गर्न सत्ता गठबन्धनमा प्रस्ताव

काठमाडौं ।  स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिको विषयमा छलफल शुरू भएको छ ।सत्ता गठबन्धनमा कात्तिक अन्तिम सातादेखि मंसिर अन्तिमसम्म संघ र प्रदेशको निर्वाचन गर्ने विषयमा छलफल शुरू भएको छ । सत्ता गठबन्धनमा मितिको विषयमा सहमति जुटेसँगै सरकारले दलहरूबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा मिति तोक्नेछ ।संविधानअनुसार मंसिरमा कार्यकाल […]

सम्बन्धित सामग्री

काठमाडौंका १० क्षेत्रमा चर्चित अनुहार, पुरानालाई रोक्ने दाउमा युवा उम्मेदवार

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्ष तर्फको एक सय ६५ वटा निर्वाचन क्षेत्रमा २ हजार ४१२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ सय ८७ जना पुरुष र दुई सय २५ जना महिला छन्।प्रतिनिधिसभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेभिवेट’ उम्मेदवारहरूको नाम चर्चामा छ। काठमाडौंमा सत्ता गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ।यसपटक काठमाडौंको निर्वाचन २०७४ सालको निर्वाचनभन्दा केही भिन्न हुने भएको छ। स्थानीय तहको निर्वाचनमा

आम निर्वाचन मंसिर ४ मा !

सत्तारूढ पाँच दलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने समझदारी गरेका छन् । गठबन्धनको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति बिहीबार घोषणा गर्नेछ । उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्मै प्रतिनिधिसभा जीवित राख्न पनि सत्ता गठबन्धन दलले समझदारी गरेका छन् ।