काठमाडौं । आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्तीको अवसर पारेर रमेश विकल साहित्य प्रतिष्ठानले विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले आख्यानकार विकलको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै विद्यालय स्तरीय कविता वाचन तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरे ।
उक्त अवसरमा कथाकार रमेश विकलको...