संघीयताको अध्ययन गर्न सरकारले छुट्टै प्रतिष्ठान गठन गर्दै

काठमाडौँ– सरकारले संघ र प्रदेशको विविधि पक्षको अध्ययन अनुसन्धान र जनप्रतिनिधिको क्षमता विकासको उद्देश्यले संघीय मामिला अध्ययन प्रतिष्ठान गठन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालका अनुसार प्रतिष्ठान गठनका लागि आवश्यक कानुन निर्माण गर्ने काम भइरहेको छ। ‘एक महिनाभित्र कानुन निर्माण गरी मन्त्रिपरिषद्मा पठाउँछौँ। प्रतिष्ठान कहाँ रहने र कति कर्मचारीको […]

सम्बन्धित सामग्री

परराष्ट्र मामिला अध्ययन  प्रतिष्ठान डेढ वर्षदेखि नेतृत्वविहीन

८ वैशाख ०७९ मा कार्यकारी निर्देशक राजेश श्रेष्ठको कार्यकाल सकिएपछि प्रतिष्ठानले पाएन नेतृत्व  परराष्ट्र मामिलामा प्राज्ञिक तथा बौद्धिक अभ्यास गर्ने सरकारी निकाय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान डेढ वर्षदेखि नेतृत्वविहीन छ । त्यसयता...

सिसडोल–बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्दै नास्ट

काठमाडौं महानगरले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोगमा फोहोर प्रभावित क्षेत्रको विस्तृत वातावरणीय अध्ययन र...

नेवार जातिको अध्ययन, अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गर्नु भएको छ । विश्व नेवार दिवसको अवसरमा काठमाण्डाैको वसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेवार समुदायका लागि खोलिने प्रतिष्ठान सिङ्गो नेपालकै लागि हुने बताउनु भयाे ।  नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले नेवार जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानम...

नास्टले गर्‍यो सिसडोलको अध्ययन

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टोलीले लिच्चड मिसिएर प्रदूषणको अध्ययन गरेको हो । लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० […]

विज्ञ टोलीले गर्याे सिसडोलको अध्ययन, ३ दिनभित्रै स्वच्छताकाे काम सुरु हुने

काठमाडाैं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिसडाेलको वातावरण अध्ययन गरेको छ।काठमाडौंको फोहोर फ्याँकिदै आएको सिसडोल क्षेत्रमा फोहोरबाट उत्पादित लिच्चड मिसिएर भएको प्रदूषण कम गर्न विज्ञ टोली खटिएको हो।अध्ययन टोलीमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञटिम रहेको छ।पानीमा लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थानभन्दा ९२० मिटर पर गरी ३ फरकफरक बिन्दुबाट पानीको नमूना संकलन गर

नाष्टका वैज्ञानिकले सिस्डोलमा गरे अध्ययन, केही दिनमा रिर्पोट दिने बालेनको भनाइ

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का विज्ञ टोलीले फोहोर बिर्सनस्थल नुवाकोटको सिस्डोलमा अध्ययन गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिकाको वातावरण शाखाका कर्मचारीसहित नाष्टका विज्ञ टोली सो क्षेत्रमा अध्ययनका लागि पुगेका थिए । डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको नास्टको विज्ञ टिमले फोहोरको लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन गरेको काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले जनाएका छन् । लिच्चड मिसिनुभन्दा

अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना हुने

अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना हुने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । नयाँ र उद्यमान विषयमा उच्च शिक्षाको अध्ययनको अवसर स्वदेश भित्रै प्रदान गरी उच्च शिक्षाका लागि विदेश जाने प्रवृति न्युन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा...

एमाले जनवर्गीय संगठनलाई प्रभावकारी बनाउनेबारे अध्ययन गर्न ७ सदस्यीय कार्यदल

नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।  बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदल सदस्यहरूमा रचना खड्का, गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुंगेल र विष्णु रिजाल रहेका छन् । कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा अवस्था के