नाष्टका वैज्ञानिकले सिस्डोलमा गरे अध्ययन, केही दिनमा रिर्पोट दिने बालेनको भनाइ

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का विज्ञ टोलीले फोहोर बिर्सनस्थल नुवाकोटको सिस्डोलमा अध्ययन गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिकाको वातावरण शाखाका कर्मचारीसहित नाष्टका विज्ञ टोली सो क्षेत्रमा अध्ययनका लागि पुगेका थिए । डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको नास्टको विज्ञ टिमले फोहोरको लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन गरेको काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले जनाएका छन् । लिच्चड मिसिनुभन्दा