अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना हुने

अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना हुने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । नयाँ र उद्यमान विषयमा उच्च शिक्षाको अध्ययनको अवसर स्वदेश भित्रै प्रदान गरी उच्च शिक्षाका लागि विदेश जाने प्रवृति न्युन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा...

सम्बन्धित सामग्री

डिजिटल अर्थतन्त्रको मेरुदण्ड डेटा सेन्टर र क्लाउड सेवा

नेपालमा सूचना प्रविधि उद्योगका सरोकारवालाहरूलाई प्रमाणमा आधारित र अन्तर्राष्ट्रिय उत्तम अभ्यासअनुरूप नीति, कानुन तथा नियमन संयन्त्र तयार गर्न र उद्योगहरूलाई समयानुकूल बिजिनेस मोडेल अवलम्बन गर्न प्रेरित गर्नुपर्ने आवश्यकता छ । यसैक्रममा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कामले गति लिन्छ : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढ्ने बताउनुभएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । खेलकुदमन्त्री लिम्बुले नयाँ आर्थिक वर्षबाट धुर्मुस-सुन्तली फाउण्डेशनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपैयाँ अनुदान पाउने र सोही अनुसार रंगशाला […]

आधा दर्जन अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्ट लगायतका ६ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।...

सूचना प्रविधि सम्बन्धि पाँच दिने अन्तर्राष्ट्रिय वर्कशप तथा सम्मेलन सुरू

काठमाडौंको होटल म्यारियटमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन सुरू भएको छ । साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग), इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिक्स) र नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले सयुक्त रूपमा आयोजना गरेको पाँच दिने सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन सुरू भएको हो । इन्टरनेट सेवा प्रदायक...

सूचना प्रविधि क्षेत्रका अब्बल नेपाली महिला

आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढेको छ । केही नारीहरुले प्रविधि क्षेत्रलाई अगाडि बढाउन उल्लेखनीय योगदान पनि दिएका छन् । प्रविधि शिक्षामा समेत नारीहरुको सहभागीता बढदै गइरहेको छ । आज हामी प्रविधि क्षेत्रलाई अगाडि बढाउन नारीको भूमिका उल्लेखनीय छ...