परराष्ट्र मामिला अध्ययन  प्रतिष्ठान डेढ वर्षदेखि नेतृत्वविहीन

८ वैशाख ०७९ मा कार्यकारी निर्देशक राजेश श्रेष्ठको कार्यकाल सकिएपछि प्रतिष्ठानले पाएन नेतृत्व  परराष्ट्र मामिलामा प्राज्ञिक तथा बौद्धिक अभ्यास गर्ने सरकारी निकाय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान डेढ वर्षदेखि नेतृत्वविहीन छ । त्यसयता...

सम्बन्धित सामग्री

परराष्ट्र मामिला थिंक–ट्यांक नेतृत्वविहीन

नेपालको परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्ध विचार/विमर्श गर्ने एक मात्र थिंक–ट्यांक संस्था परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान एक वर्षदेखि नेतृत्वविहीन छ । २०७९ वैशाख ७ मा तत्कालीन कार्यकारी निर्देशक राजेश श्रेष्ठको तीनवर्षे कार्यकाल सकिएपछि उक्त पद खाली छ ।