घोषणापत्रमा एमालेको ६ संकल्प : जनप्रतिनिधिले भ्रष्टचार गर्ने छैनन्, सेवक भएर काम गर्नेछन्

काठमाडौं । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै छ संकल्प गरेको छ । पार्टीले शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै जनप्रतिनिधिको सम्बन्धमा ६ संकल्प सार्वजनिक गरेको हो ।   एमालेले स्थानीय तहमा विजयी हुने जनप्रतिनिधिहरु शासक नभइ सेवक हुने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै जनप्रतिनिधिहरु जागरण र विकासको अभियान्ता हुने,...

सम्बन्धित सामग्री

भ्रष्टचार नियन्त्रणमा युवाको भूमिका

भ्रष्टाचार एउटा सामाजिक चुनौती बनेको छ । यो साझा समस्याका रूपमा अघि बढेको छ । नेपालको संविधानमा भ्रष्टाचारविरुद्धको व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठनसम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकार’bout व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्थाबमोजिम कुनै पनि […] The post भ्रष्टचार नियन्त्रणमा युवाको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘माधव नेपालले भ्रष्टचार गर्‍यो भनेर संसारमा कसैलेपनि पत्याउँदैनन्’

काठमाडौं,८ भदौ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास प्रकरणलाई लिएर आफ्नो पार्टीका अध्यक्ष माधव कुमार नेपालको राजनीति समाप्त पार्ने खेलमा केही व्यक्तिहरु लागेको दबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले माधव नेपालले कुनैपनि घटनामा भ्रष्टचार गर्यो भनेर भ्रम फैलाईएपनि संसारका कोही कसैलेपनि […]

भ्रष्टचारमुक्त जुम्ला बनाउने नवनिर्वाचित सांसदको प्रतिबद्धता

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लालाई भ्रष्टचार मुक्त जिल्ला बनाउने प्रतिबद्धता गरेका छन् । भ्रष्टचार विरोधी अभियान्ता समेत रहेका शाही राप्रपाको केन्द्रीय प्रवक्ता हुँदै गत निर्वाचनबाट बहुमतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जुम्लामा आयोजित बधाई कार्यक्रममा शाहीले बरु आफू मृत्यु स्वीकार्न तयार रहेको तर भ्रष्टचार नसहने […]

जुम्लामा जितेपछि शाहीले भने– भ्रष्टचार गर्दिनँ, गर्नेलाई जेल हाल्छु

गोल्डेन बुढाजुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने बताएका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए । ‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन’, उनले भने, ‘अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु ।’निर्वाचित भएपछि  जुम्

सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढ्यो : एमाले सचिव विश्वकर्मा

काठमाडौँ- नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । उनले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाए । रुपन्देही जिल्लाको देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै […]

भ्रष्टचार मुद्दामा वीपीका पूर्व उपकुलपति डा.रौनियारले पाए सफाई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार (आर.के.) रौनियारले भ्रष्टचार मुद्दामा सफाई पाएका छन्।...

भ्रष्टचार गरेको प्रमाणित गर्न ओलीको चुनौती

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने […]

विकासोन्मुख देशका लागि भ्रष्टचार अझ घातक : अख्तियार प्रमुख राई

संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रको सम्मेलन काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले दिगो विकास र विधिको शासनलाई खतरामा पारिरहेको औँल्याउँदै भ्रष्टाचार सबै देशको शत्रु रहेको तर विकासोन्मुख देशका लागि यो अझ बढी घातक भएको बताएका छन् ।इजिप्टको शाम एल सेइख शहरमा गत मंसिर २७ गतेदेखि पुष २ गते सम्म सम्पन्न […] The post विकासोन्मुख देशका लागि भ्रष्टचार अझ घातक : अख्तियार प्रमुख राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी भ्रष्टाचारी ठहर

पेरिसको एक अदालतले फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टचार मुद्दामा दोषी ठहर गरेको छ। भ्रष्टचार मुद्दामा दोषी ठहर हुने उनी फ्रान्सका दोस्रो राष्ट्रपति हुन्। ज्याकस चिराकपनि भ्रष्टाचार मुद्दामा दोषी पाइएका थिए। सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति बनेका ६६ वर्षीय सार्कोजीले सन् २०१४ मा वरिष्ठ न्यायाधीशसँग आफू संलग्न भएको एक…

स्वास्थ्य क्षेत्रमा भ्रष्टचार गर्न दिन्न : स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा पूर्वधार खरिद गर्दा भ्रष्टचार गर्न नदिने प्रतिवद्धता गर्नुभएको छ ।