जुम्लामा जितेपछि शाहीले भने– भ्रष्टचार गर्दिनँ, गर्नेलाई जेल हाल्छु

गोल्डेन बुढाजुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने बताएका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए । ‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन’, उनले भने, ‘अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु ।’निर्वाचित भएपछि  जुम्

सम्बन्धित सामग्री

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान भएका छन् । रजाकले मलेसियाको सरकारी कोष १ मलेशिया डेभलपमेन्ट बर्हाडको रकममा भ्रष्टचार गरेको ठहर गर्दै उक्त सजाय तोकिएको बीबीसीले जनाएको छ । रजाकले जुलाई २०२० मा नै दोषी ठहर गरिएको भए पनि उनी हाल सम्म जमानतमा थुना बाहिर रहेका थिए । २०२० मा […]

बैंकिङ कसुरमा दोषी ठहर भएका मल्ल जेल चलान :: Pahilopost.com

काठमाडौँः नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ। ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाइएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आइतबार सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो। मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा