फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी भ्रष्टाचारी ठहर

पेरिसको एक अदालतले फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टचार मुद्दामा दोषी ठहर गरेको छ। भ्रष्टचार मुद्दामा दोषी ठहर हुने उनी फ्रान्सका दोस्रो राष्ट्रपति हुन्। ज्याकस चिराकपनि भ्रष्टाचार मुद्दामा दोषी पाइएका थिए। सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति बनेका ६६ वर्षीय सार्कोजीले सन् २०१४ मा वरिष्ठ न्यायाधीशसँग आफू संलग्न भएको एक…

सम्बन्धित सामग्री

फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजायको फैसला

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा भूमिका खेलेको आरोप उनलाई लगाइएको थियो । सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो । त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय त...

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई एक वर्ष जेल सजाय

पेरिस । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पेरिसको एक अदालतले एक वर्ष सजाय तोकेको छ । सार्कोजीले सन् २०१२ मा भएको चुनावमा गैरकानूनी वित्तीय क्रियाकलाप गरेको भनी दोषी ठहर गर्दै सो सजाय सुनाएको हो । सो चुनावमा उनी पराजित भएका थिए । बिहीबार अदालतले एक वर्षे जेल सजाय सुनाएपनि ६६ वर्षीय सार्कोजी...

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई एक वर्ष जेल सजाय

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई २०१२ को चुनावको प्रचार प्रसारमा गैरकानुनी रुपले लगानी गरेको भन्दै पेरिस अदालतले १ वर्ष जेल सजाय तोकेको छ । अदालतले पूर्व राष्ट्रपति सार्कोजीले पराजय भोगेको चुनावमा गैरकानुनी रुपमा लगानी गरेको ठहर गरेको हो ।

भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय

काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय तोकिएको छ । आफु विरुद्धको 'क्रिमिनल केस'को सूचना माग्दै मजिस्ट्रेटलाई घुस खुवाएको अभियोगमा ६६ वर्षीय पूर्व राष्ट्रपति दोषी ठहर भएका हुन् ।