विकासोन्मुख देशका लागि भ्रष्टचार अझ घातक : अख्तियार प्रमुख राई

संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रको सम्मेलन काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले दिगो विकास र विधिको शासनलाई खतरामा पारिरहेको औँल्याउँदै भ्रष्टाचार सबै देशको शत्रु रहेको तर विकासोन्मुख देशका लागि यो अझ बढी घातक भएको बताएका छन् ।इजिप्टको शाम एल सेइख शहरमा गत मंसिर २७ गतेदेखि पुष २ गते सम्म सम्पन्न […] The post विकासोन्मुख देशका लागि भ्रष्टचार अझ घातक : अख्तियार प्रमुख राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.