मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लालाई भ्रष्टचार मुक्त जिल्ला बनाउने प्रतिबद्धता गरेका छन् । भ्रष्टचार विरोधी अभियान्ता समेत रहेका शाही राप्रपाको केन्द्रीय प्रवक्ता हुँदै गत निर्वाचनबाट बहुमतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जुम्लामा आयोजित बधाई कार्यक्रममा शाहीले बरु आफू मृत्यु स्वीकार्न तयार रहेको तर भ्रष्टचार नसहने […]