पेट्रोलियम अन्वेषण : सरकारकै ढिलासुस्तीले सामान ल्याउने सडक बनेन

नेपालकै आर्थिक अवस्था सुधार गर्ने आशा गरिएको गौरवको आयोजना पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम काममा सरकारकै लापरबाही देखिएको छ। अन्वेषणको अन्तिम ड्रिलिङका लागि ल्याउनुपर्ने सामान ढुवानीका लागि दैलेखखण्डको सडक निर्माणको जिम्मा लिएको...

सम्बन्धित सामग्री

दैलेखमा पेट्रोलियम अन्वेषण गर्न २ सय ट्रक उपकरण लगिँदै, ‘ड्रिल’ छिट्टै

पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पुर्‍याउने क्रम सुरु भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

पेट्रोलियम अन्वेषण उपकरणलाई भन्सार छुटपत्र दिन अर्थ मन्त्रालयको आनाकानी

एक सातादेखि रुपैडियाको नाकामा थन्किएका पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरणलाई भन्सार छुटपत्र दिन अर्थ मन्त्रालयले आनाकानी गरेको छ ।

पेट्रोलियम अन्वेषण गर्न ड्रिलिङ मेसिन आयात

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ गर्ने मेसिन आयात भएको छ ।ड्रिलिङसहितका मेसिन उपकरण बोकेका आठवटा ट्रक नेपालगन्जस्थित रुपैडिया नाकामा पुगेका हुन् । सबै उपकरण भारतको कोलकाताबाट ल्याइएको हो । पेट्रोलियम अन्वेषणका...

उपलब्धिनजिक पेट्रोलियम पदार्थ अन्वेषण

दुल्लु : दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उपलब्धिनजिक पुगेको छ।पेट्रोलियम पदार्थ उत्खननको अन्तिम ड्रिलिङ जारी छ। भैरवी गाउँपालिका–१ स्थित शिरस्थान मन्दिरस्थित ज्वाला बलिरहेको क्षेत्रबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको छ।ड्रिलिङका लागि सय बाई सय मिटरको खुला स्थान तयार गरिँदै छ। मेसिन जडान गर्न ठाउँ निर्माण भइरहेको छ। खानी तथा भूगर्भ विभागका तर्फबाट निर्माणस्थलमै खटिएका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार

सडक स्तरोन्नति नहुँदा दैलेखमा पेट्रोलियम अन्वेषण अघि बढेन

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङका लागि आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नति नहुँदा अन्वेषण अघि बढेको छैन।ड्रिलिङका लागि आवश्यक उपकरण अहिलेको अवस्थामा रहेको कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको कामलाई अघि बढाउने सहमति भएको थियो। सडक डिभिजन सुर्खेतले समयमै सडक स्तरोन्नति नगर्दा समस्या भएको हो। खानी तथा भूगर्भ विभाग र सडक डिभिजन क

दैलेखमा पेट्रोलियम अन्वेषण छिटो सक्ने गरी तयारी गर्न चीनको ताकेता

१३ पुस, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चीनले ताकेता गरेको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गरेर गत असोजमा चिनियाँ प्राविधिक टोली फर्किएको थियो । ‘चाइना जिओलोजिकल सर्भे’ले अन्वेषणस्थलमा ड्रिलिङका लागि १५ मिटरसम्म लामो फलामे पाइप कन्टेनरमार्फत लैजानुपर्ने बताएको छ । तर, दैलेख पुग्ने कर्णाली राजमार्ग […]

दैलेखमा पेट्रोलियम अन्वेषण सुरु, अन्तिम सर्वेक्षणबाट कहाँ कति परिमाण थाहा हुने

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम पुनः सुरु भएको छ । दैलेखको कुन भूभागमा कति मात्रामा पेट्रोलियम छ भनेर गरिने अन्तिम ड्रिलिङका लागि चिनियाँविज्ञ सर्भे टोली दैलेख आएको हो । नेपाली...

दैलेखमा पेट्रोलियम अन्वेषण कार्य पुनः सुरु हुँदै

भारतले नाकाबन्दी लगाएपछि नेपालको सबभन्दा ठूलो समस्याका रुपमा पेट्रोलियम पदार्थ उपलब्धता हुने गरेको छ । नाकाबन्दीताका आफ्नै देशमा उत्पादन गर्ने नारा जति घन्किन्छ, नाकाबन्दी खुलेपछि सेलाउँछ । नेपालमा पेट्रोलियम पर्दा उत्पादन गर्ने लक्ष्यसहित ३४ वर्षअघि नै यसको अन्वेषण सुरु गरिएको थियो । अन्वेषणहरुले नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना …

चिनीया अध्ययन टोलीको रिपोर्ट- “दैलेखमा ग्यास र पेट्रोल छ”

कर्णाली प्रदेशको दैलेखमा पेट्रोलियम अन्वेषण गरेको चिनीया प्राविधिक टोलीले त्यहाँ गरेको सेस्मिक सर्भेको प्रतिवेदनले ग्यास र पेट्रोल भएको पुष्टि गरेको छ । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास …

१० ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने तयारी

खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।आयोजनाका प्रमुख डा. सुधीर रजौरेले दैलेख क्षेत्रबाहेक मुलुकको विभिन्न ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले भने, ‘‘पहिलो चरणमा लुम्बिनी र चितवन क्षेत्रमा पेट्रोलियम अन्वेषणका लागि आवश्यक तय