दैलेखमा पेट्रोलियम अन्वेषण कार्य पुनः सुरु हुँदै

भारतले नाकाबन्दी लगाएपछि नेपालको सबभन्दा ठूलो समस्याका रुपमा पेट्रोलियम पदार्थ उपलब्धता हुने गरेको छ । नाकाबन्दीताका आफ्नै देशमा उत्पादन गर्ने नारा जति घन्किन्छ, नाकाबन्दी खुलेपछि सेलाउँछ । नेपालमा पेट्रोलियम पर्दा उत्पादन गर्ने लक्ष्यसहित ३४ वर्षअघि नै यसको अन्वेषण सुरु गरिएको थियो । अन्वेषणहरुले नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना …