एमालेबाट विद्रोह गर्न नेता कार्यकर्तालाई माधव नेपालको आह्वान
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताएका छन्। आफूले नयाँ पार्टी बनाउँदै गर्दा दोस्रो पुस्ता भनिएकाहरुले छाडेर गएको सन्दर्भमा अध्यक्ष नेपालले यसो भनेका हुन्।
एजेन्सी । रुसको निजी सैन्य समूह ‘वाग्नर’का नेता येभगेनी प्रिगोजिन राष्ट्रपति पुटिनविरुद्ध सशस्त्र विद्रोह गरेपछि गोप्य लुकेर बसेका छन् । क्रेमलिनले उनी र उनको सेना विरुद्धको देशद्रोहको मुद्दा फिर्ता लिन र अनुसन्धान बन्द गर्न आह्वान गरे पनि येभगिनीलाई अब रसियामा बस्न दिइनेछ भन्ने प्रश्न उठेको छ । अब पुटिन विरुद्धको विद्रोहपछि येभगिनी प्रिगोजिनको भविष्य के […]
निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गर्नुभएको छ । उहाँहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्र्रह गर्नुभएको हो । विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गर्नुभएका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, …
काठमाडौँ - निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन् । उनीहरूले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।
विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गरेका पूर्...
केपी ओलीले पार्टीलाई मृत अवस्थामा पुर्याएपछि विद्रोह गर्नुपरेको तर्क गर्दैै नेता नेपालले ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न देशभर रहेका नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादमा सवार भएकाले त्यसविरुद्ध विद्रोहमा उत्रिन आह्वान गरेका छन्।
'तपाईँहरु तत्काल केपी ओली गुटबाट छुटकारा पाउनुस्,' पार्टीले औपचारिक मान्यता पाएपछि आफ्ना धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने। उनले केपी ओली जनताको जिम्मेवारीबाट…
काठमाडौँ- प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको छलकपटमा नपरी विद्रोहमा उत्रिन एमाले नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आफ्नो साथ छोडेका स्थायी कमिटी सदस्य र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि नेपालले मध्यराती अपील जारी गर्दै भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम […]