जुन्ता शासनविरुद्ध देशव्यापी विद्रोह गर्न म्यानमार छायाँ सरकारको आह्वान

म्यानमारको छायाँ सरकारले सैन्य सरकारविरुद्ध जनताको रक्षात्मक युद्ध को लागि आह्वान गरेको छ। गत फेब्रुअरी १ को सैन्य कूपश्चात निर्वाचित सांसदहरुद्वारा गठन गरिएको राष्ट्रिय एकता सरकारका कार्यवाहक सभापति दुवा लासी...

सम्बन्धित सामग्री

म्यानमारकी नेत्री आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइयो

म्यानमारकी नेत्री आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ। उनीविरुद्ध चलिरहेका कैयौँ मुद्दामा उनले पाएको यो पहिलो सजाय हो।उनलाई प्राकृतिक प्रकोप ऐनअन्तर्गत मानिसहरूलाई उक्साउने र कोभिड नियम तोडेको दोषी ठहर गरिएको छ। सुकीविरुद्ध ११ वटा आरोप थिए र उनले ती सबैलाई अस्वीकार गरेकी थिइन्। फेब्रुअरीमा सैनिक विद्रोह हुनुअघि ७६ वर्षीया सुकीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरिरहेकी थिइन्।गत वर्ष सम्पन्न आमनिर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो। गत फेब्रुअरीमा म्यानमार स

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

म्यानमार । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ । गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो । उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी […] The post अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बर्मामा विद्रोह नेपाललाई पाठ

कपिल काफ्ले, काठमाडौं । म्यानमारको उत्तरी छिमेकी मुलुक चीनले चाहेमा त्यहाँको हिंसा रोकिने र जननिर्वाचित लोकतान्त्रिक शक्तिको पुनर्बहाली हुन सक्ने पश्चिमेली मिडियाको विश्लेषण छ। सैनिक शासकले जननिर्वाचित सरकारलाई अपदस्थ गरी नजरबन्दमा राखेका कारण मुलुकभर सिर्जना भएको विद्रोहले त्यहाँको चिनियाँ लगानीमा पनि प्रतिकूल असर पर्न थालेको छ। उल्लेख संख्यामा नेपालीहरूको समेत बसोबास रहेको एसियाली मुलुक म्यानमार […]

रोहिज्या कै कारण हिंसा बढेको सेनाको दाबी

पछिल्लो समयमा म्यानमारमा बढ्दै गएको हिंसाको जिम्मेवार रोहिज्या मुसलमानहरू नै रहेको त्यहाँको एक सैनिक उच्च अधिकारीले बताएका छन्। म्यानमार सेनाका जनरल मिन आङ हलाङ्गले उनीहरू कै कारण पछिल्लो समय म्यामारको रखाइन प्रान्तमा हिंसा बढ्दै गएको आरोप लगाए । उनले उनीहरू एक अतिवादी रहेको बताउँदै आफ्नो पकड स्थापनाका लागि उनीहरूले हिंसात्मक विद्रोह गरेको बताए।

रोहिङ्गा विद्रोहीविरुद्ध म्यानमार सरकार कडारुपमा प्रस्तुत :: Pahilopost.com

याङ्गुनः म्यानमारमा हिंसात्मक विद्रोह गरिरहेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोही विरुद्धको कारबाहीलाई सरकारले कडा पारेको छ।  पछिल्ला केही महिनायता जारी…