काठमाडौं : फिल्म ‘प्रेम गीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसरमा ओएसआर डिजिटलबाट नेपाली टिजर र जी म्युजिक कम्पनीबाट हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक दोस्रो टिजरमा प्रदीप खड्कालाई एक्सन अवतारमा देखाइएको छ। जहाँ उनलाई सात गाउँको जनताको रक्षकको रुपमा देखाइएको छ।…