साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

काठमाडौं । साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए । यसैबीच, […] The post साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एक महिने अभियान सञ्चालन गर्दै कांग्रेस

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बैठकले पुष १६ देखि माघ १६ सम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरेर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानका लागि ७७ वटै जिल्लामा जनप्रतिनिधिहरु खटाइने निर्णय भएको छ । […]

डेँगीविरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेँगी सङ्क्रमण बढ्न थालेपछि डेँगीविरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।

पुनः खोप अभियान सञ्चालन हुने

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि पुनः खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका बालबालिकाका लागि यही वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर […]

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान सञ्चालन

वीरगञ्ज– नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ । अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।   कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस […]

महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ […]

कपिलवस्तुमा पुनः हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

आउने जेठ १६ देखि कपिलवस्तुको थप ५ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कपिलवस्तुको कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेबी र सुद्धोदन गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ।...

महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन

सिमकोट – राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ। वित्तीय कारोबारमा महिलाको पहुँच वृद्धि गर्न बैंकले सो अभियान सञ्चालन गरेको हो। महिलाको वित्तीय पहुँच वृद्धि गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपरेको बैंक प्रबन्धक सविता शाहीले जानकारी दिइन्। राष्ट्र बैंकको निर्देशनमा यस्ता साक्षरता कार्यक्रम देशभर सञ्चालन भइरहेका बेला पिछडिएको क्षेत्रका […]

नेपाल मास्क अभियान सञ्चालन गरिने

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले कोरोना महामारी नियन्त्रणका लागि नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ।निरन्तर बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै नियन्त्रण र संक्रमणलाई थप भयावह बन्न नदिन मास्क अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ। सूचनामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा जिम्मेवार बनाउन २३ साउनबाट देशव्यापी रुपमा अभियान सञ्चालन गरिन लागेको उल्लेख छ।

साउन २३ गतेदेखि मास्क अभियान सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्

जसपाले चार महिने जनजागरण अभियान सञ्चालन गर्ने

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को देशव्यापी ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण अभियान सञ्चालन गर्ने भएको छ।बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए। उनकाअनुसार अभियानमा पार्टी समायोजन, प्रशिक्षण, प्रचार, संगठन विस्तारलगायतका काम हुनेछन्। बैठकले अभियान सञ्चालनकालागि नेताहरुको अस्थायी कार्यविभाजन गर्ने निर्णय गरेकोछ।