नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको बिक्री सुरु

पिडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ । पिडिलाइटले हालसालै मात्र युएसएको हन्ट्समान ग्रुपबाट भारतीय उपक्षेत्र (नेपाल समेत) मा एरल्डाइटको उपभोक्ता र बजार व्यापार अधिग्रहण गरेको छ । एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीको भनाइ छ। त्यस्तै, मार्वल/ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मत […]

सम्बन्धित सामग्री

पीडीलाइटको एरल्डाइट नेपाली बजारमा

काठमाडौं (अस) । पीडीलाइट इन्डस्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ । पीडीलाइटले हालै अमेरिकाको हन्टस्मान ग्रुपबाट भारतका साथै नेपालमा समेत एरल्डाइटको उपभोक्ता र बजार व्यापारमा प्रवेश गरेको हो  । एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीको दाबी छ । त्यस्तै, मार्बल, ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मतमा यो ब्रान्ड विश्वासिलो मानिँदै आएको छ । पीडीलाइट इन्डस्ट्रिजका प्रबन्ध निर्देशक भरत पुरीका अनुसार एरल्डाइट इपोक्सी एड्हेसिभ विश्वमै प्रतिष्ठित र प्रसिद्ध ब्रान्ड हो । यसले एड्हेसिभ र सिलेन्ट ब्रान्डको पोर्टफोलियो बलियो बनाउन सहयोग पुर्‍याउँछ । नेपालमा एरल्डाइट विभिन्न आकारमा उपलब्घ हुनेछन् । एरल्डाइट स्ट्यान्डर्ड १३ ग्राम, ३६ ग्राम, १८० ग्राम, ४५० ग्राम र एरल्डाइट क्लियर १० ग्राम, ९० ग्राम, १८० ग्राम एवं १ केजीको एरल्डाइट एडब्लु१०६ र एरल्डाइट एचभी९५३ ८०० ग्राममा उपलब्ध हुनेछ । नेपालमा करिब २५ वर्षअघि पीडिलाइटको प्रवेश भएको थियो । यसअन्तर्गत (एड्हेसिभ) (फेबिकोल  र डा. फिक्सिट) घरमा अग्रिम प्रयोगि गरिने वाटर प्रुफिङ समाधानका लागि परिचित छ ।

पिडिलाइटको एरल्डाइट नेपाली बजारमा

पिडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ । पिडिलाइटले हालसालै मात्र युएसएको हन्ट्समान ग्रुपबाट भारतीय उपक्षेत्र (नेपाल समेत) मा एरल्डाइटको उपभोक्त्ता र बजार व्यापार अधिग्रहण गरेको छ। एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीको भनाइ छ। त्यस्तै, मार्वल/ढुङ्गा क्लाडिङ, अटोमोटिभ मर्मत तथा […]

पीडिलाइटको एरल्डाइट नेपाली बजारमा

पीडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ। पीडिलाइटले हालसालै मात्र नेपालमा एरल्डाइटको उपभोत्ता र बजार व्यापार अधिग्रहण गरेको हो।  एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज...

एरल्डाइट नेपाली बजारमा

काठमाडौं, साउन २६ । पिडिलाइटको एरल्डाइट नेपाली बजारमा भित्रिएको छ । एड्हेसिभ, निर्माण केमिकल्स्, सिलेन्ट आदि निर्माणमा अग्रणी दाबी गरिएको पिडिलाइट इन्डष्ट्रिजले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्जको बिक्री सुरुवात गरेको जनाएको हो । पिडिलाइटले हालसालै मात्र अमेरिकाको हन्ट्सम्यान ग्रुपबाट भारतीय उपक्षेत्रमा एरल्डाइटको उपभोत्ता र बजार व्यापार अधिग्रहण गरेको जनाएको छ ।