बजारमा यति कार्पेटको उत्पादन एबं बिक्री शुरु

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ ।  बिभिन्न आकर्षक रङ्गहरुमा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको हो । आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धे

सम्बन्धित सामग्री

गुणस्तरहीन खाद्य बस्तु उत्पादन गर्ने ५ उद्योग विरुद्ध मुद्दा

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्यून गुणस्तर तथा दूषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने ५ उद्योगविरुद्ध मुद्दा दायर भएको छ।...

भारतीय कम्पनी हमदर्दका उत्पादन नेपाली बजारमा

काठमाडौं । भारतीय कम्पनी हमदर्द इण्डियाले विभिन्न उत्पादनहरु नेपाली बजारमा उपब्ध गराएको छ । सन् १९०६ मा स्थापित हमदर्दले आफ्ना विभिन्न उत्पादनहरु नेपाली बजारमा बिक्री गर्न थालेको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका विश्व व्यपार प्रमुख पंकज बेनर्जीले आइएसओ तथा जीएमपी प्रमाणित हमदर्द युनी ब्राण्डका उत्पादनहरुको नेपालमा बिक्री सुरु गरिएको जानकारी दिनुभयो । रोगन […]

प्लाष्टिकका माला :  सरकारी घोषणामा प्रतिबन्ध, बजारमा खुलेआम बिक्री

काठमाडौं :  गत शुक्रबार वन तथा वातावरण मन्त्रालयले  प्लाष्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्‍यो। हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लाष्टिकका फूल तथा माला देखिन थालेसँगै रोक लगाएको हो।  सरकारले गत १२ साउनमा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो। सोही अनुसार नै प्लास्टिक जन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री व

नेपाली कृषिजन्य उत्पादन अमेरिकी बजारमा पुर्याउँदै ‘पैचो’

नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा …

रातो च्याउको व्यवसायिक उत्पादन तथा बिक्री वितरण सुरू

बहु औषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण सुरू गरिएको छ ।भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री वितरण सुरू गरेको हो । उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ […]

फोटोन मोटर्सकोे विश्वस्तरीय एम्बुलेन्स नेपाली बजारमा

स्वास्थ मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ले फोटोनको विश्वस्तरीय टुनल्याण्ड एम्बुलेन्स नेपाली बजारमा बिक्री सुरु गरेको छ ।सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पीकअप, बस र निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ । यस्तोमा कम्पनीले उत्पादन गरेको टुनल्याण्ड एम्बुलेन्स नेपालमा बिक्री सुरु गरेको जनाएको छ […]

शौर्य सिमेन्टको उत्पादन बजारमा

शौर्य सिमेन्टले बजारमा आफना उत्पादन बिक्री–वितरण सुरु गरेको छ । सिरहाको मिर्चैयामा रहेको शौर्य सिमेन्ट इन्डष्ट्रिजले ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरीका सिमेन्टहरु उत्पादन गर्छ ।जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको दाबी कम्पनीको छ । कम्पनीले दैनिक ७० हजार बोरासहित […]

नेपाली सिमेन्ट बजारमा शौर्य सिमेन्टको आगमन, लो अल्कली उत्पादन गर्ने पहिलो कम्पनी

काठमाडौं । नेपाली सिमेन्ट बजारमा शौर्य सिमेन्टको आगमन भएको छ । नेपाली सिमेन्ट बजारमा उच्च स्तरिय कच्चा पदार्थसँगै पछिल्लो जमानाको सर्वोत्कृष्ट प्रविधिलाई अंगाल्दै गुणस्तरीय उत्पादनका साथ बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको शौर्य सिमेन्टले जनाएको छ । सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इन्डष्ट्रिज ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरिका गुणस्तरीय सिमेन्टहरु उत्पादन थालेको छ । जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्प

गोदरेजका नयाँ उत्पादन नेपाली बजारमा

गोदरेजका नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले भिरोसिल्डको बिक्री–वितरण सुरु गरेको हो । कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै भिरोसिल्ड उत्पादन गरेको जनाएको छ । यसले दुईदेखि ६ मिनेटमा कोरोना भाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।यसले खाद्यान्न, फलफूल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, […]