खुला बजारमा बिजुली बिक्री नगर्न भारतको चेतावनी

काठमाण्डाै - भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ । कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला सङ्कट गहिरिँदा कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर गर्ने देखिएको छ । कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगलाई बढी जोड दिँदा बिजुलीको माग बढिरहेको छ । कतिपय राज्यमा घण्टौँसम्म बिजुली जाने समस्या देखिन थालेको छ । सरकारी कोइला कम्पनी कोल इन्डिया लिमिटेडले पर्याप्त मात्रामा कोइलाको आपूर्ति नभएको जनाएपछि बाहिरी देशबाट पनि कोइला...