भारतीय बजारमा विद्युत बिक्री गर्ने बाटो खुला

नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ ।बुधबार ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा […]