किभ – रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी बिजुली बिहीन भएका र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन्। ‘हाल, एक करोड भन्दा बढी युक्रेनीहरू बिजुलीबिहीन छन्’ उनले भने। ओडेसा, भिनिट्सिया, सुमी र राजधानी किभका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका उनले बताए। ‘हामी आपूर्ति सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’, जेलेन्स्कीले […]
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताउनुभएको छ । “हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका छन्,” उहाँले भन्नुभयो । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । जेलेन्स्कीले भन्नुभयो, “हामी आपूर्तिलाई सामान्य बनाउन […]
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन्।'हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युतविहीन भएका छन्', उनले भने।विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। 'हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं', उनले भने।रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथ
काठमाडौ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारमा क्षति पुगेकाले लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युतविहीन भएका छन्,’ उनले भने । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।जेलेन्स्कीले भने, ‘हामी आपूर्तिलाई सामान्य बनाउन […]
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । “हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका छन्,” उनले भने । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।जेलेन्स्कीले भने, “हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं ।” रुसविरुद्ध युद्धभूमिमा विजय हासि
रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको बताउनुभएको छ ।
बिजुली आपूर्ति व्यवस्था सामान्य बनाउन हरेक प्रयास गरिरहेको उहाँको भनाइ छ । जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल सहर क्षेत्रमा हजारौँ घरमा पानी र बिजुली आपूर्ति बन्द छ । रुसले युक्रेनमाथि गएराति पनि क्षेप्यास्त्र प्रहार गरेको छ ।
आक्रमणको निशानामा भवन र ऊर्जा केन्द्रहरू परेका छन् । युक्रेनी राष्ट्रपति...
एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी नागरिक ज्यान जोगाउन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् । ती मध्ये धेरै युक्रेनीहरु पोल्याण्ड पुगेका छन्। युद्धभूमिबाट छिमेकी देशमा पस्नेहरुलाई ती छिमेकी देशका शहरहरु शरण लिन बरदान साबित भएका छन् । युक्रेनको छिमेकी देशको शहरमध्ये पोल्याण्डको भ्रोथलामा सबैभन्दा बढी युक्रेनी नागरिक रहेका छन् । त्यहाँ उनीहरुले पोल्याण्डका […]
रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् ।
युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो ।
युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ&nbs...
काठमाडौँ – युक्रेनी सरकारकी ओमबुड्सम्यान ल्युडमिला डेनिसोवाले रुसको आक्रमणमा २१० भन्दा बढी युक्रेनी नागरिक मारिएको र १,१०० भन्दा बढी घाइते भएको बताएकी छन्। ‘अदृश्य क्रुरताका साथ शत्रुले आवासीय भवन, अस्पताल, किन्डरगार्डेन र विद्यालयलाई ध्वस्त पार्दै छ। बालबालिकासहित युक्रेनी भूमिका छोराछोरीबाट बाँच्ने अधिकार खोसिरहेको छ’, उनले सामाजिक सञ्जालमार्फत बताएकी छन्। डेनिसोभाले राजधानी किभको अस्पतालमा गोली हानाहानमा […]
एजेन्सी । रुसी फौज मुलुकको प्रमुख क्षेत्रमा अघि बढ्न थालेपछि ठूलो संख्यामा युक्रेनी सुरक्षित स्थलतर्फ भाग्न थालेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार बिहीबार मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् । जसमध्ये अधिकांश आन्तरिक रूपमा विस्थापित भएका छन् । पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्रहरु […]