किभ – रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी बिजुली बिहीन भएका र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन्। ‘हाल, एक करोड भन्दा बढी युक्रेनीहरू बिजुलीबिहीन छन्’ उनले भने। ओडेसा, भिनिट्सिया, सुमी र राजधानी किभका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका उनले बताए। ‘हामी आपूर्ति सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’, जेलेन्स्कीले […]