काठमाडौँ – युक्रेनी सरकारकी ओमबुड्सम्यान ल्युडमिला डेनिसोवाले रुसको आक्रमणमा २१० भन्दा बढी युक्रेनी नागरिक मारिएको र १,१०० भन्दा बढी घाइते भएको बताएकी छन्। ‘अदृश्य क्रुरताका साथ शत्रुले आवासीय भवन, अस्पताल, किन्डरगार्डेन र विद्यालयलाई ध्वस्त पार्दै छ। बालबालिकासहित युक्रेनी भूमिका छोराछोरीबाट बाँच्ने अधिकार खोसिरहेको छ’, उनले सामाजिक सञ्जालमार्फत बताएकी छन्। डेनिसोभाले राजधानी किभको अस्पतालमा गोली हानाहानमा […]