आफ्नो देश युद्धभूमि बनेपछि पोल्याण्ड पुगेका युक्रेनी कसरी बसिरहेका छन् ?

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी नागरिक ज्यान जोगाउन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् । ती मध्ये धेरै युक्रेनीहरु पोल्याण्ड पुगेका छन्। युद्धभूमिबाट छिमेकी देशमा पस्नेहरुलाई ती छिमेकी देशका शहरहरु शरण लिन बरदान साबित भएका छन् । युक्रेनको छिमेकी देशको शहरमध्ये पोल्याण्डको भ्रोथलामा सबैभन्दा बढी युक्रेनी नागरिक रहेका छन् । त्यहाँ उनीहरुले पोल्याण्डका […]

सम्बन्धित सामग्री

मिसाइल युक्रेनबाट आएको हुन सक्ने सम्भावना छ, तर आक्रमण नियतबश होइन : पोल्याण्ड

पोल्याण्डमा दुईजनाको ज्यान लिएको मिसाइल युक्रेनी हवाई रक्षाबाट आएको हुन सक्ने राष्ट्रपति एन्ड्रेज डुडाले बताएका छन् । सो आक्रमण नियतबश नभएको हुन सक्ने उनले बताए । रुसमा बनेको मिसाइल पोल्याण्डको गाउँमा खसेको थियो । रुसबाट भइरहेको मिसाइल आक्रमण रोक्ने प्रयास गर्दै आएको छ । रुसले मिसाइल आक्रमण आफूबाट नभएको बताएको छ । पोल्याण्डको गाउँमा भएको […]

युक्रेनी सीमा नजिकै मिसाइल आक्रमण, रुससँग क्षतिपूर्ति माग

काठमाडौं – युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ। उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले खबर लेखेको छ। तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ। घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन्। युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको […]

रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

काठमाडौं– रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् । पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् । सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि […]

२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा

काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणका कारण २९ लाख युक्रेनी देश छाडेर छिमेकी मुलुक पोल्याण्ड पुगेका छन् । पोल्याण्डको सीमा रक्षा बललाई उद्धृत गर्दै पोल्स्कीरेडियोले २४ फेब्रुअरी यता जारी रुसी हमलाका कारण हालसम्म २९ लाख युक्रेनी पोल्याण्ड पुगेको जनाएको हो । यद्यपि पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको बताइएको […]

पोल्याण्डमा २९ लाख युक्रेनी शरणार्थी

युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्याण्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्याण्ड पुगेका हुन् । पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ । शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्ड शरण लिएका छन् । युद्ध भएपछि कुल ८ लाख २५ हजार युक्रेनी पोल्याण्डबाट युक्रेन पसेका छन्

पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिले किभको भ्रमण गर्ने

काठमाडौं– छिमेकी मुलुकहरु पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिहरुले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गर्ने भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि उनीहरु किभ जान लागेको बीबीसीले जनाएको छ । इस्टोनियाका राष्ट्रपति अलार कारिस, पोल्याण्डका राष्ट्रपति आन्द्रेई डुडा, लिथुएनियाका राष्ट्रपति गिटनास नउसेडा र लात्भियाका राष्ट्रपति एग्लिश लेभित्सले किभको भ्रमण गर्ने […]

युद्धकै बीच देश फर्किने युक्रेनी बढे

युक्रेनमा रुसले आक्रमण थालेयता २४ लाख ३७ हजार युक्रेनी छिमेकी देश पोल्याण्ड प्रवेश गरेका छन्। पोल्याण्डको सीमा सुरक्षा बलले शनिबार दिएको जानकारीअनुसार पछिल्ला दिनमा युक्रेनबाट पोल्याण्ड प्रवेश गर्नेभन्दा युक्रेन फर्किनेहरुको संख्या बढेको छ। शुक्रबार पोल्याण्ड जाने युक्रेनीको संख्या निकै कम दर्ता भएको छ। रुसले गएको फेब्रुअरी २४ मा आक्रमण थालेयता दोस्रोपटक सबैभन्दा कम १५ हजार […]

युक्रेनबाट विस्थापित शरणार्थीसँग भेट्न बाइडन पुगे पोल्याण्ड

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पोलिश–युक्रेनी सीमा नजिकैको एक शहर पुग्नुभएको छ । एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर (५० माइल) भन्दा कम दूरीमा पुर्‍याइएको हो । यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ । युक्रेनमा एक महिनादेखि […]

पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ

काठमाडौं – पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई जना युक्रेनी नागरिक पक्राउ परेका छन् ।  पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र नाटालियाले कामदार भिसामा पोल्याण्ड पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।  पीडितको उजुरीको आधारमा वैदेशिक रोजगार विभाग र प्रहरीको अपराध अनुसन्धान म...