झन्डै तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै

रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् । युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो । युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ&nbs...

सम्बन्धित सामग्री

रूसले आक्रमण थालेयता युरोपभर झण्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता

काठमाडौँ- रूसले गत फेब्रुअरी २४ मा आक्रमण सुरु गरेयता युरोपभर झण्डै पाँच लाख युक्रेनी नागरिक शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, ‘युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ’ युक्रेनी स्थितिबारे निकायको डेटा पोर्टलमा अद्यावधिक तथ्याङ्कले युद्धग्रस्त युक्रेनबाट कूल ४८ लाख १६ हजार […]

१०० दिनमा एक करोड २० लाख युक्रेनी विस्थापित

रुसले आक्रमण सुरु गरेयता एक करोडभन्दा बढी युक्रेनी विस्थापित भएका छन्।रूसले यूक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार १०० दिन पुगेको छ। यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ। यो अवधिमा दुवै देशका सयौँं सैनिक मारिएका छन् भने यूक्रेनी शहर भग्नावशेषमा परिणत भएका छन्। ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ। गत फेब्रुअरी २४ मा रुसले तीनतिरबाट युक्रेनमाथि आक्रमण थालेको थियो।यसैबीच युरोपेली संघले रूसबाट इन्धन ल्

रुस र युक्रेन युद्ध : बिदाईमा छुटेका हृदयविदारक हातहरू, तस्वीरहरू

गत फेब्रअरी २४ देखि रूसले युक्रेनमा सैन्य हमला गरेपछि करिब ५० लाख युक्रेनी नागरिक शरणार्थी जीवन बाँचिरहेका छन्।करिब ७१ लाख नागरिक आन्तरिक रुपमा बसाइसराइ गर्न बाध्य भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। यस युद्धले करिब १ करोड ३० लाख नागरिकलाई प्रत्यक्ष प्रभावित पारेको छ।युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने नियम बनाइएको छ। जसले गर्दा आफ्ना परिवार छोडेर युवाहरू रूसी सेनाको आक्रमणको प्रतिरक्षामा खटिएका छन्। यसैबिच समाचार संस्था रोयटर्सले आफ्ना आफन्तसँग छुट्टिने क्रममा रहेका व्यक्तिहरूक

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै, सीमा क्षेत्रमा ट्राफिक जाम

रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता युक्रेन–पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ। युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्नुभएको छ । युद्ध सुरु भएयता अहिलेसम्म ५१ लाख युक्रेनीले देश छाडेका छन् । तर पछि...

युक्रेनी पूर्व सांसदकी पत्नी करोडौं डलर लिएर भाग्दै गर्दा हंगेरीमा पक्राउ

एजेन्सी । युक्रेनकी एक धनाढ्य राजनीतिज्ञकी श्रीमती करोडौं डलर लिएर देश छोडेर हंगेरी पुगेको अवस्थामा पक्राउ परेकी छिन् ।रुसले युक्रेनमाथि हमला गरेका कारण ३३ लाख भन्दा बढी युक्रेनी नागरिक आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । त्यही क्रममा ती राजनीतिज्ञकी श्रीमतिले पनि देश छोडेकी हुन् ।ती महिला पूर्व सांसद इगोर कोटवित्स्कीको श्रीमती […]

युक्रेनबाट विस्थापित हुनेको संख्या १ करोड नाघ्यो

युक्रेनमा रुसी आक्रमणका कारण युक्रेनी नागरिक आफ्नो मुलुक छोड्नका लागि बाध्य भएका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (यूएनएचसीआर) ले रुसी आक्रमणको त्रासका कारण १ करोड युक्रेनी शरणार्थी विदेश भागेका बताएको छ । एजेन्सीका प्रमुख फिलिपो ग्रान्डीले रुस र युक्रेनका बीच बढ्दो लडाइका कारण झन्डै १ करोड युक्रेनी आफ्नो घर छोड्नका लागि बाध्य भएको बताएका छन् । जसमध्ये २० लाखभन्दा बढी मानिस पोल्यान्ड र करिब १ लाख ८० हजार रुसमा शरण लिन पुगेका छन् । यसैबीच इन्टरनेशनल अर्गनाइजेशनको कार्या

झन्डै चार लाख युक्रेनीहरू रोमानियामा प्रवेश

रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको सीमा प्रहरीले आइतबार जानकारी गराएको छ । सीमा प्रहरीले भनेको छ, “फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेका प्रहरीको तथ्याङ्कमा देखिएको छ ।” शनिबार मात्र १६ हजार ६७६ जना यूक्रेनीहरू रोमानियामा प्रवेश गरेका पनि प्रहरीले पुष्टि गरेको छ ।

शरणार्थी बने २५ लाख युक्रेनी

काठमाडौं, फागुन २८ । रुसी आक्रमणका कारण युक्रेनमा शरणार्थी संकट दिनप्रतिदिन बढ्दो क्रममा छ। रुसी हमलाको पछिल्लो दुई सातामा २५ लाख युक्रेनी नागरिक शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो गान्डीले रुसी आक्रमणबाट शरणार्थी बन्ने युक्रेनीको संख्या बढिरहेको बताएका छन्। उनले शरणार्थी बन्न बाध्य २५ लाखमध्ये एक लाख १६ हजार तेस्रो मुलुकका […]

युक्रेनी नागरिक सुरक्षित स्थानतर्फ भाग्दै, ५० लाख नागरिक शरणार्थी हुन सक्ने

एजेन्सी । रुसी फौज मुलुकको प्रमुख क्षेत्रमा अघि बढ्न थालेपछि ठूलो संख्यामा युक्रेनी सुरक्षित स्थलतर्फ भाग्न थालेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार बिहीबार मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् । जसमध्ये अधिकांश आन्तरिक रूपमा विस्थापित भएका छन् । पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्रहरु […]

ठगी गर्ने दुईजना युक्रेनी नागरिक पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै नेपालीलाई ठगी गर्ने २ जना युक्रेनी नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  काठमाडौंको पुतलीसडकमा कोठा भाडामा लिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने युक्रेनी नागरिक विटाली विल्या र नतालीलाई प्रहरीले पक्राउ गरेको छ...