युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । “हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका छन्,” उनले भने । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।जेलेन्स्कीले भने, “हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं ।” रुसविरुद्ध युद्धभूमिमा विजय हासि