फेसबुकका पूर्व कर्मचारीलाई एप्पलले किन बर्खास्त गर्‍यो ?

गत अप्रिल महिनामा एप्पल कम्पनीमा जागिर सुरु गरेका फेसबुकका पूर्व उच्च पदस्थ कर्मचारी एन्टोनियो गार्सिया मार्टिनेजलाई एप्पलले बर्खास्त गरेको छ । हजारौँ कर्मचारीहरुले हस्ताक्षर अभियान नै चलाएर मार्टिनेजसँग काम गर्न नसक्ने भन्दै उनलाई हटाउन माग गरेपछि एप्पलले उक्त कदम चालेको हो । बर्खास्तगीमा परेका मार्टिनेजले चाहीँ एप्पलले आफ्नो मानहानी गरेको र हठात् जागिरबाट हटाएको टिप्पणी […]

सम्बन्धित सामग्री

कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिनुपर्छः कांग्रेस नेता खड्का

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक खड्काले कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिइनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीले नेतालाई र नेताले कर्मचारीलाई दोष देखाउने परिपाटीबाटै भ्रष्टाचार भइरहेको बताए । उनले विभिन्न बहानामा काम नगर्ने र […]

ट्वीटरमा इन्जिनियर बर्खास्त, ह्याकरलाई जागिर

ट्वीटरका नयाँ मालिक एलन मस्कले हालै कम्पनीका करिब चार हजार कर्मचारीलाई जागिरबाट बर्खास्त गरिसकेका छन् । पुराना कर्मचारी हटाएसँगै मस्कले रिक्त स्थानमा नयाँ कर्मचारीहरु भटाभट भर्ना गर्ने अपेक्षा गरिएको छ । यसैक्रममा एलन मस्कले हालै जर्ज हट्ज नामका युवकलाई ट्वीटरमा जागिर दिएका छन् । ट्वीटर प्रवेश गरेका जर्ज तिनै युवा हुन् जो सन् २००७ मा […]

चिनियाँ कम्पनी अलिबाबाले बर्खास्त गर्‍यो दश हजार कर्मचारी

विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन् । सन् १९९९ मा स्थापना भएको अलिबाबाको […]

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अधिकारीमाथि कर्मचारीलाई दुव्र्यवहार गरेको,निगमलाई विभिन्न कारणले घाटामा पुर्याएको लगायतका आरोप लागेको थियो । उनलाई गत जेठमा संस्कृति पर्यटन तथा नारिक उड्डयन मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । उनले चित्तबुझ्दो जवाफ […]

वायु सेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं : सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो। सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए। आफूखुसी  कर्मचारी भर्ना गरेको,  कार्यालयका कर्मचारीलाई अभद्र व्यावहार गरेको लगायतका आरोप उनीमाथि लागेको थियो। उनी निलम्बनमा परेपछि सरकारले

माथिल्लो तहको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरिने !

काठमाडौँ । रामप्रसादराई गाउँपालिकाले आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको छ । रामप्रसादराई गाउँपालिकाको सभा हलमा सम्पन्न भएको विशेष गाउँ सभा बैठकले कार्य विवरण र जिम्मेवारी पालना नगर्ने, प्रमुख प्रशासकीय अधिकृत र आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरी सेवा प्रवाहलाई प्रभावकारी […]

बीपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डा. केसीको आग्रह

काठमाडौं, पुष ११ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले बीपी प्रतिष्ठान धरानका भ्रष्टाचारमा मुछिएका पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर्न सरकारलाई आग्रह गर्नुभएको छ । डा. केसीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन सुरु गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री शेरवहादुर देउवाले सार्वजनिक पदमा हुने स्वार्थको द्धन्द्ध […]

देश विरोधी गतिविधि गरेको भन्दै भारतमा ११ कर्मचारीलाई बर्खास्त

एजेन्सी। भारतको जम्मू कश्मीर प्रशासनको सरकारी विभागमा काम गर्ने ११ कर्मचारीलाई बर्खास्त गरिएको छ। उनीहरूले देश विरोधी गतिविधिमा सामेल भएको भन्दै बर्खास्त गरिएको हो। बर्खास्त हुने कर्मचारीहरूमा पाकिस्तानमा रहेर आतंकवादी संगठन चलाउने सैयद सलाहुद्दीनका दुई छोराहरू पनि रहेका छन्।

सहकर्मीलाई हेप्ने कर्मचारीलाई तत्काल बर्खास्त गर्ने बाइडनको चेतावनी

अमेरिकाका राष्ट्रपति जो बाइडनले बुधवार कर्मचारीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउँदै एकअर्कालाई सम्मान गर्न आग्रह गरेका छन् ।  अपमान गर्नेलाई ठाउँको ठाउँ बर्खास्त गर्ने चेतावनी उनले दिएका छन् ।  स्टेट डाइनिङ रूममा बोल्दै बाइडनले जीवनभरि अपनाएको मर्यादा पालनमा जोड दिए । उनले नवनियुक्त कर्मचारीहरूलाई संसारको सबभन्दा मर्यादित सरकारसँग काम गरिरहेको र सबैले मिलेर देशको आत्मा पुनर्बहाली गर्नुपर्ने बताए ।  ‘जसको जे पृष्ठभूमि भए पनि प्रत्येक व्यक्तिको मर्यादालाई सम्मान गर्नुपर्छ,’ बाइडनले भने । &l...