बीपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डा. केसीको आग्रह

काठमाडौं, पुष ११ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले बीपी प्रतिष्ठान धरानका भ्रष्टाचारमा मुछिएका पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर्न सरकारलाई आग्रह गर्नुभएको छ । डा. केसीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन सुरु गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री शेरवहादुर देउवाले सार्वजनिक पदमा हुने स्वार्थको द्धन्द्ध […]