काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक खड्काले कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिइनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीले नेतालाई र नेताले कर्मचारीलाई दोष देखाउने परिपाटीबाटै भ्रष्टाचार भइरहेको बताए । उनले विभिन्न बहानामा काम नगर्ने र […]