‘शेयर बजारमा उतार चढाव स्वभाविक’

काठमाडौं, भदौ २४ । निरन्तर बुलिस ट्रेण्डमा रहँदै उचाईको नयाँ रेकर्ड कायम गर्दै आएको शेयर बजार पछिल्ला दिन ओरालो लाग्दै आएको छ । बजारमा करेक्सन आउनुलाई स्वाभाविक मानिन्छ । बजार निरन्तर घट्ने वा बढ्ने मात्र नभइ उतार चडाव आउँदा परिपक्क हुने विश्लेषक बताउँछन् । तर यतिखेर शेयर बजारको गिरावटलाई मौद्रिक नीतिसंग जोडेर लगानीकर्ता राष्ट्र बैंक […]

सम्बन्धित सामग्री

शेयर बजारमा ७ अंकको गिरावट

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी बुधबार पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ८ अंकले झरेर १९ सय २१ मा आएर थामियो । कारोबार थप खुम्चिएर अर्बमा सीमित भयो । उत्पादनमूलक र व्यापार समूह बाहेक अरु समूह रातो रहे । दुवै बीमा समूह २४ अंकले झर्दा बाँकी सामान्य अंकले ओरालो […]

सेयर बजारमा उत्साह

काठमाडाैं । अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकसंगै सेयर बजारमा उत्साह थपिएको छ । उतार चढाव कायमै भैरहेको सेयर बजारमा साताको अन्तिम दिन २५ अंकको बृद्धि आएको हो । अर्ब हाराहारीमा सीमित रहँदै आएको कारोबार समेत सुधारिए २ अर्ब नजिक पुगेको छ । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र निर्जीबन बीमा समूह […]

शेयरबजारमा उतारचढाव

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उतार चढाव आएको छ । साताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार आशा लाग्दो तरिकाले बढेको थियो । तर मंगलबार सामान्य अङ्कले ओरालो लागेको छ ।

नेप्सेमा १ अंकको झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब माथि

सेयर खरिदमा लगानीकर्ता अन्यौल बन्दा सोमबारको बजारमा तीब्र उतार चढाव भएको छ।

इन्धन मूल्यमा भइरहने उतार–चढाव

तेल र ग्यासको मूल्य विगत साढे दुई वर्षमा कहिले आपूर्ति र कहिले मागको वा दुवैको धक्काका कारण प्रभावित भएको छ । नतिजा ऊर्जा बजारमा तरलता निम्तिएको छ र यो तरलताले विश्व...

शेयर बजारमा पुनः गिरावट

काठमाडौं, माघ २० । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २८ सय ७६ कामय भएर थामियो । यो साता बजारमा तीब्र उतार चढाव आयो । साताभर एक दिन उच्च दरले बढ्ने र अर्को दिन उसैगरी घट्ने क्रम जारी रह्यो । यस दिन […]

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ ८९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतार–चढाव आइरहेकाले नेपाली बजारमा पनि भाउमा फेरबदल भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा ११ सय ९० रुपैयाँ छ ।

सेयर बजारमा ८० अंकको उतार–चढाव, १५ अर्बमाथिको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकको सोमबारको निर्देशनले बजार प्रभावित हुने अनुमानविपरीत सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । सेयर बजार कारोबारमा एकै दन ९० अंकको उतार–चढाव आयो । कारोबार सुरुवाती समयमा सेयर बजार परिसूचक नेप्से २९९९.२० विन्दुमा झर पनि पछि सच्चिँदै ३०७९.६५ विन्दुमा पुगेर ‘इन्ट्रा डे’मा ८०.४५ अंकको उतार–चढाव आएको...

२०७४ को अन्तिम साता २७ अंक बढ्यो नेप्से - Naya Patrika

वर्षभरि विभिन्न कारणले उतार–चढाव भएको बजारमा अन्तिम साता भने नेप्से परिसूचक २७ दशमलव १६ अंक बढेर बन्द भएको छ । पाँचै कारोबार दिनका लागि खुला रहेको बजारमा तीन कारोबार दिन...पूरा पढ्नुहोस् »